menu-iconlogo
huatong
huatong
Paroles
Enregistrements
लाजको घुम्टो घरैमा छोडेर

पिरतीको पछ्यौरी ओढेर

आहा, रिमै, लाजको घुम्टो घरैमा छोडेर

पिरतीको पछ्यौरी ओढेर

मायालु, आजैलाई

खुलेर पिरती लाम्ला, ए, घरमै छोडी आऊ तिम्रो लाजैलाई

आ-हा-हा, खुलेर पिरती लाम्ला, ए, घरमै छोडी आऊ तिम्रो लाजैलाई

लेख्दै गर्दा लेखकलाई लागेको

नयाँ मोड कथाले मागेको

आहै, रिमै, लेख्दै गर्दा लेखकलाई लागेको

नयाँ मोड कथाले मागेको

मायालु, आजैलाई

खुलेर पिरती लाम्ला, घरमै छोडी आऊँ कि त लाजैलाई?

आ, खुलेर पिरती लाम्ला, घरमै छोडी आऊँ कि त लाजैलाई?

बुझ, माया, जीवनको summary

स्वर्ग जान पाइँदैन नमरी

आहा, रिमै, बुझ, माया, जीवनको summary

स्वर्ग जान पाइँदैन नमरी

मायालु, आजैलाई

खुलेर पिरती लाम्ला, ए, घरमै छोडी आऊ तिम्रो लाजैलाई

आ-हा-हा, खुलेर पिरती लाम्ला, ए, घरमै छोडी आऊ तिम्रो लाजैलाई

खुलेर पिरती लाम्ला, ए, घरमै छोडी आऊ तिम्रो लाजैलाई

तिमी एक, हुम्ला नि शून्य म

एकलाई पनि शून्यमै थुन्नेँ म

आहै, रिमै, तिमी एक, हुम्ला नि शून्य म

एकलाई पनि शून्यमै थुन्नेँ म

मायालु, आजैलाई

खुलेर पिरती लाम्ला, घरमै छोडी आऊँ कि त लाजैलाई?

आ, खुलेर पिरती लाम्ला, घरमै छोडी आऊँ कि त लाजैलाई?

खुलेर पिरती लाम्ला, घरमै छोडी आऊँ कि त लाजैलाई?

परिभाषा मायाको बुझाइदेऊ

मलाई झरी बनेर रुझाइदेऊ

आहै, रिमै, परिभाषा मायाको बुझाइदेऊ

मलाई झरी बनेर रुझाइदेऊ

मायालु, आजैलाई

खुलेर पिरती लाम्ला, ए, घरमै छोडी आऊ तिम्रो लाजैलाई

आ-हा-हा, खुलेर पिरती लाम्ला, ए, घरमै छोडी आऊ तिम्रो लाजैलाई

खुलेर पिरती लाम्ला, ए, घरमै छोडी आऊ तिम्रो लाजैलाई

ओठै बन्द गर्दिए ओठले

क्यारी "ऐया!" भन्नी हो चोटले?

आहै, रिमै, ओठै बन्द गर्दिए ओठले

क्यारी "ऐया!" भन्नी हो चोटले?

मायालु, आजैलाई

खुलेर पिरती लाम्ला, घरमै छोडी आऊँ कि त लाजैलाई?

आ, खुलेर पिरती लाम्ला, घरमै छोडी आऊँ कि त लाजैलाई?

खुलेर पिरती लाम्ला, घरमै छोडी आऊँ कि त लाजैलाई?

Davantage de Khem Century/shanti shree pariyar

Voir toutlogo