menu-iconlogo
huatong
huatong
avatar

Ghara ramro chunale

Krishna Bhakta Rai/Sunita Thegimhuatong
Kusaang_chemjong🇳🇵huatong
Paroles
Enregistrements
घर राम्रो चुनले

------------------------

""शब्द मा भुल,भए आफै सुधारेर

गाउने कोशिश गर्नुहोला""

केटि-हा हा हा हा हा हा हा

हा हा हा हा हा हा

हा हा हा हा हा हा

हा हा हा हा.......

Music))Track upload kusang chemjong

केटा-घर राम्रो चुनाले भेडी राम्रो उनाले

चोली राम्रो तुनाले मान्छे राम्रो गुनले

मान्छे राम्रो गुनले

भाका राम्रो धुनले मन राम्रो छुनले

शिरफुल राम्रो सुनले आकाश राम्रो जुनले

धर्ती राम्रो तिमी हुनाले

ए......चडाउछु बिन्ती नमस्कार

भनिदेउन सोल्टिनी के छ समाचार

भनिदेउन सोल्टिनी के छ समाचार

केटि-भमराको हुल राम्रो गुलाबैको फुल राम्रो

कपासैको तुल राम्रो अन्जानैको भुल राम्रो

अन्जानैको भुल राम्रो

घरलाई चुन राम्रो भेडिलाई उन राम्रो

जुन देखे जुन राम्रो सुन भेटे सुन राम्रो

थाहा छैन मलाई कुन राम्रो

ए........चडाउछु बिन्ती नमस्कार

भन्नलाई सोल्टिज्यु छैन समाचार

भन्नलाई सोल्टिज्यु छैन समाचार

Music))

केटि- आ हा हा, आ हा हा,आ हा हा....हा..

Music)))

केटा-जवानीलाई थुनेर मनको बह तुनेर

गई जाला गुमेर सोर बर्षे उमेर सोर बर्षे उमेर

मनमनै गुनेर चोली मलाई चुनेर माया जाल बुनेर

दुई मुटुलाई उनेर पिरतीमा रमाउ झुमेर

ए......चडाउछु बिन्ती नमस्कार

भनिदेउन सोल्टिनी के छ समाचार

भनिदेउन सोल्टिनी के छ समाचार

केटि-पानी पर्यो धरर हावा चल्यो सरर

पात हल्यो फरर गाउँ गाउँ शहर गाउँ गाउँ शहर

लाउदै छड्के नजर अघि पछि नपर

लाग्छ मलाई डर किन गर्छौ कर नपारन मलाई अभर

ए........चडाउछु बिन्ती नमस्कार

भन्नलाई सोल्टिज्यु छैन समाचार

भन्नलाई सोल्टिज्यु छैन समाचार

Music)))

केटि-आ हा हा हा हा हा

आ हा हा हा....

आ हा हा हा हा

आ हा हा हा हा हा....

Music)))

केटा-चोखो छ यो तन ओर्लि आयो झनझन

कसो गरौ लौ भन बुझी देउ यो मन बुझाईदेउ यो मन

नगरी दोमन आउँला तिम्लाई मागन जुर्या छ कि लगन

दुई दिने जीवन गरिहालौ हाम्रो मिलन

ए.......चडाउछु बिन्ती नमस्कार

भनिदेउन सोल्टिनी के छ समाचार

भनिदेउन सोल्टिनि के छ समाचार

केटि-स्वर्थि यो संसार नपुगी अठार खोई के को हतार

माग्न आउँछन बजार माग्न आउछन बजार

छैन मलाई बिचार नभैदेउन दोधार हुन्छ तिम्रै हार

यहि नै हो आधार हुन्न कहिले हाम्रो घरबार

ए.......चडाउछु बिन्ती नमस्कार

भन्नलाई सोल्टिज्यु छैन समाचार

भन्नलाई सोल्टिज्यु छैन समाचार

Thank you))शब्द मा भुल,भए आफै सुधारेर

गाउने कोशिश गर्नुहोला धन्याबाद।

Davantage de Krishna Bhakta Rai/Sunita Thegim

Voir toutlogo