menu-iconlogo
huatong
huatong
melina-rai-timile-bato-fereu-are-cover-image

तिम्ले बाटो फेर्यौ अरे Timile Bato Fereu Are

Melina Raihuatong
nelliebuschhuatong
Paroles
Enregistrements

तिम्ले बाटो फेर्यौ अरे..

अर्कैलाई हेर्यौ अरे..

तिम्ले बाटो फेर्यौ अरे..

अर्कैलाई हेर्यौ अरे..

यो हल्ला छ तिमीले

यो हल्ला छ तिमीले

मेरो बिश्वास सेर्यौ अरे..

तिम्ले बाटो फेर्यौ अरे. .

अर्कैलाई हेर्यौ अरे. . .

Interlude

केहिपलको बिछोडलाई सहन सकेनौ..

केहिपलको बिछोडलाई सहन सकेनौ

मेरो माया सम्झेर रहन सकेनौ

समयको खेल हारि भएथेँ म त दूर

आखिर चल्न थाल्यो त्यहाँ तिम्रै आफ्नै सुर

तिम्ले माया मार्यौ अरे..

मेरो चाह सार्यौ अरे..

यो हल्ला छ तिमीले

यो हल्ला छ तिमीले

अर्कैलाई रोज्यौ अरे..

तिम्ले बाटो फेर्यौ अरे..

अर्कैलाई हेर्यौ अरे..

के सँगै नहुनु मेरो गल्ती भयो..

के सँगै नहुनु मेरो गल्ती भयो

के एकपलको मात्र हाम्रो प्रीति थियो

तिम्ले गर्दा मेरो जीवन घर न घाटको भयो

तिम्लाई खुशी मिल्दा मेरो दिलमा पहिरो गयो

तिम्ले नाता तोड्यौ अरे..

मेरो तस्वीर फाल्यौ अरे..

यो हल्ला छ तिमीले

यो हल्ला छ तिमीले

मेरो बिश्वास सेर्यौ अरे..

तिम्ले बाटो फेर्यौ अरे.. .

अर्कैलाई हेर्यौ अरे..

यो हल्ला छ तिमीले

यो हल्ला छ तिमीले

मेरो बिश्वास सेर्यौ अरे..

तिम्ले बाटो फेर्यौ अरे..

अर्कैलाई हेर्यौ अरे.. . .

Davantage de Melina Rai

Voir toutlogo

Vous Pourriez Aimer