menu-iconlogo
huatong
huatong
Paroles
Enregistrements
हो, ओ-हो-हो, ओ, ओ-हो-हो...

ज्यान सुहाउँदो लाको चोली तानसेन बजारैको

लाखौँ पर्ने हाँसो तिम्रो, बोली हजारैको

ज्यान सुहाउँदो लाको चोली तानसेन बजारैको

लाखौँ पर्ने हाँसो तिम्रो, बोली हजारैको

बैँसालु यो मनको तिर्खा केले मेटाउँछ र?

मन चोरेर बोल्न तिम्लाई कल्ले भेटाउँछ र?

बैँसालु यो मनको तिर्खा केले मेटाउँछ र?

मन चोरेर बोल्न तिम्लाई कल्ले भेटाउँछ र?

सान्नानीले झुक्यायो मलाई तातो पानी तीनपाने भनेर (ऐयौ!)

सान्नानीले झुक्यायो मलाई तातो पानी तीनपाने भनेर

तातो पानी तीनपाने भनेर

लाहुरे दाइले झुक्यायो मलाई जिनको चोली मखमल भनेर (ऐयौ!)

लाहुरे दाइले झुक्यायो मलाई जिनको चोली मखमल भनेर

जिनको चोली मखमल भनेर

हो, ओ-हो-हो, ओ, ओ-हो-हो...

छाडी जान मन लाग्छ र दन्त खोलेपछि?

गर्दन जाला, वचन जान्न मर्द बोलेपछि

छाडी जान मन लाग्छ र दन्त खोलेपछि?

गर्दन जाला, वचन जान्न मर्द बोलेपछि

बिछोड भाको चौतारीमा पीपल छ वर छैन

छेपारे मुख रसिलो छ, बोलीको भर छैन

बिछोड भाको चौतारीमा पीपल छ वर छैन

छेपारे मुख रसिलो छ, बोलीको भर छैन

सान्नानीले झुक्यायो मलाई तातो पानी तीनपाने भनेर (ऐयौ!)

सान्नानीले झुक्यायो मलाई तातो पानी तीनपाने भनेर

सान्नानीले झुक्यायो मलाई तातो पानी तीनपाने भनेर

सान्नानीले झुक्यायो मलाई तातो पानी तीनपाने भनेर

तातो पानी तीनपाने भनेर

लाहुरे दाइले झुक्यायो मलाई जिनको चोली मखमल भनेर (ऐयौ!)

लाहुरे दाइले झुक्यायो मलाई जिनको चोली मखमल भनेर

लाहुरे दाइले झुक्यायो मलाई जिनको चोली मखमल भनेर

लाहुरे दाइले झुक्यायो मलाई जिनको चोली मखमल भनेर

जिनको चोली मखमल भनेर

तातो पानी तीनपाने भनेर

जिनको चोली मखमल भनेर

Davantage de Narayan Rayamajhi/Devi Gharti

Voir toutlogo

Vous Pourriez Aimer