menu-iconlogo
huatong
huatong
avatar

Deshko lagi nabagne - Yogesh Baidya, Premdhwaj Pradhan

Natikajihuatong
Shyam🎙️Baniya🇳🇵huatong
Paroles
Enregistrements
(देशको लागि नबग्ने रगत होइन त्यो पानी हो ) x2

जन्मेको माटो नभिज्ने पसिना होइन त्यो पानी हो

(देशको लागि नबग्ने रगत होइन त्यो पानी हो ) x2

Shyam Kumar Baniya

(पौरख नगर्ने पाखुरा काठका निर्जीव ठुट्टा हुन्) x2

अरुको तालमा नाचने सुकेका बाँसका खुट्टा हुन्

अर्काको भरमा बाच्ने,,,,,,,

अर्काको भरमा बाच्ने मरेको जिन्दगानी हो

(देशको लागि नबग्ने रगत होइन त्यो पानी हो ) x2

-Requested by Radha Bhattarai-

तिम्रो र हाम्रो सिपले नेपाल बन्नु पर्दछ

मधेशी पहाडे होइन नेपाली भन्नु पर्दछ

तिम्रो र हाम्रो सिपले नेपाल बन्नु पर्दछ

मधेशी पहाडे होइन नेपाली भन्नु पर्दछ

संकीर्ण स्वार्थमा अल्झिने ,,,,,,

संकीर्ण स्वार्थमा अल्झिने त्यो पनि बेइमानी हो

(देशको लागि नबग्ने रगत होइन त्यो पानी हो ) x2

(तिमीले चाहेमा देशको भाग्यको ढोका उघ्रिन्छ ) x2

माटोमा रोप पसिना माटोमा सुन उम्रिन्छ

उठाऊ ज्यावल तन्नेरी,,,,,,,,,

उठाऊ ज्यावल तन्नेरी देशका स्वाभिमानी हो

(देशको लागि नबग्ने रगत होइन त्यो पानी हो ) x2

जन्मेको माटो नभिज्ने पसिना होइन त्यो पानी हो

(देशको लागि नबग्ने रगत होइन त्यो पानी हो ) x2

Davantage de Natikaji

Voir toutlogo
Deshko lagi nabagne - Yogesh Baidya, Premdhwaj Pradhan par Natikaji - Paroles et Couvertures