menu-iconlogo
huatong
huatong
avatar

Pahadako Mathi Mathi पहाडको माथी माथी

Nepali Talimhuatong
♑️Nepali.Talim.YT🇳🇵huatong
Paroles
Enregistrements
नमस्कार नेपाली तालिमबाट,

लाहुने नेपाली चलचित्र बाट पहाडको माथि माथि गीतको ट्रयाक यहाँहरु सामु

.......

केटी–आ...

कोरस–आ..

केटी–आ...

केरस –आ..

केटी– आ..आ.आ....

आ. आ..आ......

आ. आ..आ.....

आ. आ..आ......

आ.........

कोरस– ए है..ल..है

केटा – ल..है..

कोरस– ए है..ल..है

केटा – ल..है..

=========

१.......

केटी –

पहाडकोे माथी माथी

पहाडकोे माथी माथी घुम्दै उडेर

आकासको चारैतिर फैलीएर

केटा–

पागल जस्तै उडिहिँड्ने

बादल हौ तिमी बादल हौ

केटी–

बादल हो त्यो बादल हो

केटा–

पहाडको माथी माथी घुम्दै उडेर

आकाशको चारैतिर फैलीएर

केटी–

पागल जस्तै उडिहिँड्ने

बादल हो त्यो बादल हो

केटा–

बादल हौ तिमी बादल हौ

=========

२.............

कटी –

खुसि परे सावनको झरी हुने

दुखि भए हिउँदको सित बन्ने

खुसि परे सावनको झरी हुने

दुखि भए हिउँदको सित बन्ने

केटा–

रिस उठे भेल भई बगाईलाने

पागल जस्तै उडि हिँड्ने

बादल हौ तिमी बादल हौ

कटी–

बादल हो त्यो बादल हो

=========

३......................

कोरस– ए है..ल..है

केटी – ल..है..

कोसस–ए..है..ल..है

केटा – ल..है..

केटी–

कहिले काँही घाम जुन लुकाईदिने

कहिले आफै पहाड विच लुकिबस्ने

कहिले काँही घाम जुन लुकाईदिने

कहिले आफै पहाड विच लुकिबस्ने

केटा–

विजुली भै कहिलेकाँहीँ चम्किदिने

पागल जस्तै उडिहिँड्ने

बादल हौ तिमी बादल हौ

केटी–

बादल हो त्यो बादल हो

केटा–

पहाडकोे माथी माथी घुम्दै उडेर

आकासको चारैतिर फैलीएर

केटी

पागल जस्तै उडिहिँड्ने

बादल हो त्यो बादल हो

केटा–

बादल हौ तिमी बादल हौ

केटी–बादल हो त्यो....बादल हो

धन्यवाद

नेपाली तालिम

Davantage de Nepali Talim

Voir toutlogo