menu-iconlogo
huatong
huatong
avatar

KASTO MAUSAM KARAOKE TRACK PARU

PARUhuatong
⦀⦙🅺🆄N🅰🅻⦙⦀huatong
Paroles
Enregistrements
[म्युजिक]

कस्तो सुन्दर मौसम पनि

उडी दिन्छ यो मन बहार बनी

कस्तो सुन्दर मौसम पनि

उडी दिन्छ यो मन बहार बनी

बहार बनी

हो$$$$ सँगै हुन्छौ तिमी जब मेरो साथमा

उज्यालो झैं लाग्छ

अंधेरी रातमा,अंधेरी रातमा।

[छोटो म्युजिक]

कस्तो सुन्दर मौसम पनि

[म्युजिक]

उमंग मनमा साँची रहुँ जस्तो

बिर्सनै नसकिने बनाउकि पल यस्तो

[छोटो म्युजिक]

हम्$$उमंग मनमा साँची रहुँ जस्तो

बिर्सनै नसकिने बनाउकि पल यस्तो

झरना सँगै पल पल झर्न खोज्दैछ मन

पानी सँगै कल कल बग्न खोज्दै छ तन

बग्न खोज्दै छ मन

कस्तो सुन्दर मौसम पनी

उडीदिन्छ यो मन बहार बनी

[म्युजिक]

मन मोह दृष्य हेरि रहुँ जस्तो

बाँचौं मरौं सँगै भनी ईश्वर भाकौं जस्तो

[छोटो म्युजिक]

हम्$$ मन मोह दृष्य हेरि रहुँ जस्तो

बाँचौं मरौं सँगै भनी ईश्वर भाकौं जस्तो

बादल सँगै माथी माथी उड्न खोज्दैछ मन

यस्तै मिठो मिलन पाईरहुँ भन्छ तन

पाईरहुँ भन्छ तन

कस्तो सुन्दर मौसम पनी

उडीदिन्छ यो मन बहार बनी

कस्तो सुन्दर मौसम पनी

उडीदिन्छ यो मन बहार बनी

कस्तो सुन्दर मौसम पनी

उडीदिन्छ यो मन बहार बनी

बहार बनी

हो$$$$ सँगै हुन्छौ तिमी जब मेरो साथमा

उज्यालो झैं लाग्छ

अंधेरी रातमा,अंधेरी रातमा।

कस्तो सुन्दर मौसम पनि

Davantage de PARU

Voir toutlogo