menu-iconlogo
huatong
huatong
prashant-tamang-timro-akha-timro-oth-cover-image

Timro akha timro oth

Prashant Tamanghuatong
polly_fordjoneshuatong
Paroles
Enregistrements
तिम्रो आँखा तिम्रो ओठ रूपै मन पर्‍यो

तिम्रो आँखा तिम्रो ओठ रूपै मन पर्‍यो

बोली बचन मिठो मुस्कान झनै मन पर्‍यो

यो सृष्टि रहुन्जेल यो हावा बहुन्जेल

यो सृष्टि रहुन्जेल यो हावा बहुन्जेल

म तिमीलाई माया गर्छु ढुकढुकी चलुन्जेल

म तिमीलाई माया गर्छु ढुकढुकी चलुन्जेल

यसै पनि राम्री तिमी उसै पनि राम्री

यसै पनि राम्री तिमी उसै पनि राम्री

सोर्‍ह शृंगार चाहिंदैन त्यसै पनि राम्री

उजेली रहेसम्म यो ज्यान भएसम्म

उजेली रहेसम्म यो ज्यान भएसम्म

म तिमीलाई माया गर्छु लाखौं जन्म जन्म

म तिमीलाई माया गर्छु लाखौं जन्म जन्म

मायामा नि मिठो माया दिउँला तिम्रो लागि

मायामा नि मिठो माया दिउँला तिम्रो लागि

लाली रंग यो उमंग सबै तिम्रो लागि

सपना देखुन्जेल चाहना साँचुन्जेल

सपना देखुन्जेल चाहना साँचुन्जेल

म तिमीलाई माया गर्छु यो संसार रहुन्जेल

म तिमीलाई माया गर्छु यो संसार रहुन्जेल

तिम्रो आँखा तिम्रो ओठ रूपै मन पर्‍यो

तिम्रो आँखा तिम्रो ओठ रूपै मन पर्‍यो

बोली बचन मिठो मुस्कान झनै मन पर्‍यो

यो सृष्टि रहुन्जेल यो हावा बहुन्जेल

यो सृष्टि रहुन्जेल यो हावा बहुन्जेल

म तिमीलाई माया गर्छु ढुकढुकी चलुन्जेल

म तिमीलाई माया गर्छु ढुकढुकी चलुन्जेल

KirateeIcon

Davantage de Prashant Tamang

Voir toutlogo