menu-iconlogo
huatong
huatong
avatar

कमल फूल

Purushottam Neupane/Laxmi Gautamhuatong
szhengumonthuatong
Paroles
Enregistrements
कमल फूल ओइलिदै गयो

कित मेरो मयालाई कैभायो

कमल फूल ओइलिदै गयो

कित मेरो मयालाई कैभायो

Vocal: Purushottam

Neupane La mi Gautam

Lyrics: Ramesh Bg

डाली छोड्यो चमेलिले

पात छोड्यो बेलीले

डाली छोड्यो चमेलिले

पात छोड्यो बेलीले

जुन जस्तो मुहार पनि छोड्यो जुनेलीले

कमल फूल

कमल फूल ओइलिदै गयो

कित मेरो मयालाई कैभयो

कमल फूल ओइलिदै गयो

कित मेरो मयालाई कैभयो

कित मेरो मयालाई कैभयो

फर्फरायो दाहिने आँखा

भारी भयो छाती

फर्फरायो दाहिने आँखा

भारी भयो छाती

देखे फेरि आजै राति सपनामा नजाती

कमल फूल

कमल फूल ओइलिदै गयो

कित मेरो मयालाई कैभयो

कमल फूल ओइलिदै गयो

कित मेरो मयालाई कैभयो

कित मेरो मयालाई कैभयो

please check my song book

for more beautiful track

bbshrestha

पानी मै छ कमल फूल

हिलो मै छ जरा

पानी मै छ कमल फूल

हिलो मै छ जरा

जाल पनि छ मल पनि छ केको कमी छ र

कमल फूल

कमल फूल ओइलिदै गयो

कित मेरो मयालाई कैभयो

कमल फूल ओइलिदै गयो

कित मेरो मयालाई कैभयो

कित मेरो मयालाई कैभयो

गरेकै छु स्याहार सुसार

राखेकै छु पानी

गरेकै छु स्याहार सुसार

राखेकै छु पानी

पिरतीको साक्षी हाम्रो मायाको निसानी

कमल फूल

कमल फूल ओइलिदै गयो

कित मेरो मयालाई कैभयो

कमल फूल ओइलिदै गयो

कित मेरो मयालाई कैभयो

कित मेरो मयालाई कैभयो

Davantage de Purushottam Neupane/Laxmi Gautam

Voir toutlogo

Vous Pourriez Aimer