menu-iconlogo
huatong
huatong
avatar

माफ गर भूल भए

Raju Pariyar/Bishnu Majhihuatong
catenaghaglhuatong
Paroles
Enregistrements
माफ गर भूल भए

पिरतीको रङ कस्तो हुन्छ खै

टाढा हुँदा मन किन रुन्छ खै

माफ गर भूल भए

माफ गर भूल भए

टप्पै टिपी लैजान्थे मायालाई

डालिको फूल भए

रङ कस्तो हुन्छ खै

टाढा हुँदा मन किन रुन्छ खै

माफ गर भूल भए

माफ गर भूल भए

टप्पै टिपी लैजान्थे मायालाई

डालिको फूल भए

माफ गर भूल भए

टप्पै टिपी लैजान्थे मायालाई

डालिको फूल भए

please check my song book

for more beautiful track

bbshrestha

चोखो माया प्यास होकी पानी हो

तिम्रै यादमा हराउने बानी भो

माफ गर भूल भए

माफ गर भूल भए

घडा भरी लैजान्थे मायालाई

पानीको मूल भए

प्यास होकी पानी हो

तिम्रै यादमा हराउने बानी भो

माफ गर भूल भए

माफ गर भूल भए

घडा भरी लैजान्थे मायालाई

पानीको मूल भए

माफ गर भूल भए

घडा भरी लैजान्थे मायालाई

पानीको मूल भए

please check my song book

for more beautiful track

bbshrestha

एकोहोरो भाको छ मन सारै

तिम्लाई भेटे बिर्सन्छु संसारै

माफ गर भूल भए

माफ गर भूल भए

टप्पै टिपी लैजान्थे मायालाई

डालिको फूल भए

भाको छ मन सारै

तिम्लाई भेटे बिर्सन्छु संसारै

माफ गर भूल भए

माफ गर भूल भए

टप्पै टिपी लैजान्थे मायालाई

डालिको फूल भए

माफ गर भूल भए

घडा भरी लैजान्थे मायालाई

पानीको मूल भए

Davantage de Raju Pariyar/Bishnu Majhi

Voir toutlogo

Vous Pourriez Aimer