menu-iconlogo
huatong
huatong
avatar

baachunjeli lai song orginal

Ram Krishna Dhakal/lata Mangeskarhuatong
naniadolhuatong
Paroles
Enregistrements
फुल भन्छ फुली रहुँ,

जुन भन्छ चम्कि रहुँ

फुल भन्छ फुली रहुँ,

जुन भन्छ चम्कि रहुँ

मन त भन्छ सबै संग माया मोह राखी रहुँ

बचुन्जेलिलाई

बचुन्जेलिलाई

बचुन्जेलिलाई

बचुन्जेलिलाई

नदि भन्छ बगी रहुँ,

श्रीष्टि भन्छ चली रहुँ

नदि भन्छ बगी रहुँ,

श्रीष्टि भन्छ चली रहुँ

मन त भन्छ सबै संग माया मोह राखी रहुँ

बचुन्जेलिलाई

बचुन्जेलिलाई

बचुन्जेलिलाई

बचुन्जेलिलाई

नपरोस् बचनले घोच्न

बरु ओठ सिएरै बस्छु

बिजाउदीन आँखाहरुमा

बरु आफै उडी दिन्छु

नपरोस् बचनले घोच्न

बरु ओठ सिएरै बस्छु

बिजाउदीन आँखाहरुमा

बरु आफै उडी दिन्छु

कसैको दुखमा हाँस्दा

कसलाई पो शान्ति मिल्छ

सपना त सपना हो

बिपनामा रित्ति हाल्छ

बिपनीमा रित्ति हाल्छ

बचुन्जेलिलाई

बचुन्जेलिलाई

बचुन्जेलिलाई

बचुन्जेलिलाई

नपरोस् टुटेर जाने

कसम र क्रिया खान

नपरोस् छिन् भरको लागी

झिनो साहारा बन्न

नपरोस् टुटेर जाने

कसम र क्रिया खान

नपरोस् छिन् भरको लागी

झिनो साहारा बन्न

सुन झैँ सुन्दर तारा

कस्ले पो टिप्द छ र

मरे पछी को स्वोर्ग

कस्ले पो देख्याछ र

कस्ले पो देख्याछ र

बचुन्जेलिलाई

बचुन्जेलिलाई

बचुन्जेलिलाई

बचुन्जेलिलाई

Davantage de Ram Krishna Dhakal/lata Mangeskar

Voir toutlogo

Vous Pourriez Aimer

baachunjeli lai song orginal par Ram Krishna Dhakal/lata Mangeskar - Paroles et Couvertures