menu-iconlogo
huatong
huatong
avatar

Daiba Tero Mayako Khelale

Ram Krishna Dhakalhuatong
philippathyhuatong
Paroles
Enregistrements
दैव तेरो.. माया को खेलाले

आज मेरो.. यो गति पार्दियो..

दैव तेरो.. माया को खेलाले

आज मेरो.. यो गति पार्दियो..

जस्को निम्ति.. बचेको उसैले

आधि बाटो.. नपुग्दै छाड्दियो..

आज मेरो.. यो गति पार्दियो...

मान्छे पनि कहाँ सम्म निस्ठुरी..

दया को त ठाउँ सम्म देख्दैन

मान्छे पनि कहाँ सम्म निस्ठुरी..

दया को त ठाउँ सम्म देख्दैन

आफ्नो सानो घाउ दुख्ने मान्छे ले

आफ्नो सानो घाउ दुख्ने मान्छे ले

अरु मर्दा सम्म नि रुदैन

अरु मर्दा सम्म नि रुदैन

सबै लाई हसाउने माया ले

जुनी भरि.. धर धारी रुवाई दियो..

जस्को निम्ति.. बचेको उसैले

आधि बाटो.. नपुग्दै छाड्दियो..

आज मेरो.. यो गति पार्दियो..

आफ्नो गल्ति कसै ले देख्दैन..

आफु झुटो कैले नि हुदैन..

आफ्नो गल्ति कसै ले देख्दैन..

आफु झुटो कैले नि हुदैन..

सबै देख्छन आरुलाई नजाती..

सबै देख्छन आरुलाई नजाती

आफ्नो मैलो कसैले देख्दैन..

आफ्नो मैलो कसैले देख्दैन..

दुइ मुटु.. जोडीदिने माया ले

मुटु किन.. यसरि तोड्दियो..

जस्को निम्ति.. बचेको उसैले

आधि बाटो..नपुग्दै छाड्दियो..

आज मेरो..यो गति पार्दियो..

धन्यवाद!

Davantage de Ram Krishna Dhakal

Voir toutlogo