menu-iconlogo
huatong
huatong
avatar

Phutki Jaaney Jovan (Karaoke)

Sajjan Raj Vaidyahuatong
akashshilpakarhuatong
Paroles
Enregistrements
फुत्केर गयो यो उमेर नि

धाकले ढाकेर राखेको

आफैमा आई लाग्यो कि, खै के?

जवानी भरको ढाँटेको

बुझ्न नसकिने खै के हो

दुई दिने रितको संसार यो

एक त हिजो मै खेर गई गो

आज नि अबेर भै सको

म चाँही आफ्नै बाटो लागुँ है अब

म चाँही आफ्नै बाटो लागुँ है अब

हिजो त जवानी ढल्के थ्यो

आजै नै त्यही कुरो खै के भो

पिरती लाखेटेरै हो कि, जिन्दगी मेरो खेर गाको?

अरुको कुरो त सुनेर दौडिनु दौडियो चारै तिर

चाउरो परेसी पो थाहा भो धन सबै नहुँदो रहेछ

म चाँही आफ्नै बाटो लागुँ है अब

म चाँही आफ्नै बाटो लागुँ है…

Davantage de Sajjan Raj Vaidya

Voir toutlogo