menu-iconlogo
huatong
huatong
avatar

Chithi timilai lekhu bhanchu

Sambhu Raihuatong
hamasoufihuatong
Paroles
Enregistrements

चिट्ठी तिमिलाई लेखुं भन्छु

मन्को कुरा मनमै रह्यो

२……………Times

सम्झनाले सताइ रह्यो

यो अाँखाले हेरि रह्यो

मनको कुरा मनमै रह्यो

चिट्ठी तिमिलाई लेखु भन्छु

मनको कुरा मनमै रह्यो

Music

मनको कथा लेखुं भने

अधुरो नै रहन्छ कि

२……………TIMES

यो आँखाले टोलाई रहे

बादल आई छेकिन्छ कि

कुन सब्दले लेखु त्यस्तो

नबिजाउने कांडा जस्तो

चन्द्रमा झैँ मुस्कान तिम्रो

चिट्ठी तिमिलाई लेखु भन्छु

मनको कुरा मनमै रह्यो

music

फुल टिपि दिउँ भने

सिरमा नलाई ओईलिन्छ कि

२………………TIMES

माया भनी बाेलाउं भने गालि कतै पाइन्छ कि

मनमा के छ कुरा तिम्रो

बोलाउं भने छैन साइनो

मनको कुरा मनमै रह्यो

चिट्ठी तिम्लाई लेखु भन्छु

मनको कुरा मनमै रह्यो

सम्झनाले सताई रह्यो यो आखाले हेरि रह्यो

मनको कुरा मनमै रह्यो

मनको कुरा मनमै रह्यो

मनको कुरा मनमै रह्यो

मनको कुरा मनमै रह्यो

Davantage de Sambhu Rai

Voir toutlogo

Vous Pourriez Aimer