menu-iconlogo
huatong
huatong
avatar

Ma Yesto Geet Gaunchhu (From "Prem Geet") - Male Vocals

Sugam Pokharel/Arjun Pokharelhuatong
ritasemail2003huatong
Paroles
Enregistrements
म यस्तो गीत गाउँछु

जुन प्रेम गीत बनोस्

हर माया गर्ने जोडीले

आफ्नै गीत भनोस्

म यस्तो गीत गाउँछु जुन प्रेम गीत बनोस्

हर माया गर्ने जोडीले आफ्नै गीत भनोस्

राम्रा-राम्रा सपना होस् त्यहाँ

मीठामीठा बिपना होस् त्यहाँ

दुई मुटु, एक धड्कन हुन्छ जहाँ

नियालेर मेरो आखाँमा हेर, त्यहाँ पाउँछ्यौ आफ्नै चित्र

सजाइसक्याछु मैले तिमीलाई मेरो यो मुटुभित्र

नियालेर मेरो आखाँमा हेर, त्यहाँ पाउँछ्यौ आफ्नै चित्र

सजाइसक्याछु मैले तिमीलाई मेरो यो मुटुभित्र

आफ्नैभन्दा प्यारो लाग्दो रैछ तिम्रो जीवन

आफ्नै वशमा कहाँ हुँदो रैछ र यो मन

हो, आफ्नैभन्दा प्यारो लाग्दो रैछ तिम्रो जीवन

आफ्नै वशमा कहाँ हुँदो रैछ र यो मन

डुल्छ तिम्रै वरिपरि

भुल्छ तिम्रै वरिपरि

सम्झिएर तिमीलाई घरीघरी

नियालेर मेरो आखाँमा हेर, त्यहाँ पाउँछ्यौ आफ्नै चित्र

सजाइसक्याछु मैले तिमीलाई मेरो यो मुटुभित्र

तिम्रो लागि म छु, मेरो लागि तिमी छौ

जिन्दगीको प्राप्ति मेरो लागि तिमी हौ

Hmm, तिम्रो लागि म छु, मेरो लागि तिमी छौ

जिन्दगीको प्राप्ति मेरो लागि तिमी हौ

तिम्रो दुःखमा रुन सकूँ

तिम्रो सुखमा हाँस्न सकूँ

तिमीसँग सधैँ बाँच्न सकूँ

नियालेर मेरो आखाँमा हेर, त्यहाँ पाउँछौ आफ्नै चित्र

सजाइसक्याछु मैले तिमीलाई मेरो यो मुटुभित्र

नियालेर मेरो आखाँमा हेर, त्यहाँ पाउँछ्यौ आफ्नै चित्र

सजाइसक्याछु मैले तिमीलाई मेरो यो मुटुभित्र

Davantage de Sugam Pokharel/Arjun Pokharel

Voir toutlogo

Vous Pourriez Aimer