Chiso Batasale....
Singer : Sukmit Gurung
चिसो बतासले मलाई
संदेश के ल्यायो
आज फेरी मलाई
जिउन मन लाग्यो
मायालु याद तिम्रो आयो
मायालु याद तिम्रो आयो
चिसो बतासले मलाई
संदेश के ल्यायो
आज फेरी मलाई
जिउन मन लाग्यो
मायालु याद तिम्रो आयो
मायालु याद तिम्रो आयो
अतितका सम्झना आँखा भरि नै धेरै छ
अतितका सम्झना आँखा भरि नै धेरै छ
पीर व्यथा सबै मुटु भरि नै धेरै छ
मायालु याद तिम्रो आयो
मायालु याद तिम्रो आयो
चिसो बतासले मलाई
संदेश के ल्यायो
यो सम्झना यो सपना
साकार बनाउने रहर छ
यो सम्झना यो सपना
साकार बनाउने रहर छ
एकै फेर फेरी सँगै हास्ने धोको छ
मायालु याद तिम्रो आयो
मायालु याद तिम्रो आयो
चिसो बतासले मलाई
संदेश के ल्यायो
आज फेरी मलाई
जिउन मन लाग्यो
मायालु याद तिम्रो आयो
मायालु याद तिम्रो आयो
मायालु याद तिम्रो आयो
मायालु याद तिम्रो आयो
la..la..la.....la..la..la..la..la
hum..hum..hum....hum..hum..hum..hum..hum
la..la..la.....la..la..la..la..la