menu-iconlogo
huatong
huatong
avatar

Sahara Timi Mero clear track

Tara Prakash Limbuhuatong
shorty_2381huatong
Paroles
Enregistrements
आ……आ हा हा हा………

हो…… हो हो हो

Do not copy and re upload of

the track is strictly prohibite

make editing track

️दिल्की रानी भिम भण्डारी ️

शाहारा तिमी मेरो बनन

मलाई तिमी आफ्नै भन न

तिम्लाई धेरै म माया गर्छु

तिमी कहिले टाढा नबन न

तिम्लाई सजाई सके यो मुटु मा

तिम्ले पनि मैले जस्तै माया गरन

हात काटी तिम्रो नाम लेखे

मुटु भरी पनि लेखौला

सङ्गै जिउने सपना देखे

मर्ने पनि सङ्गै देखौला

तिम्लाई सजाई सके यो छातीमा

तिम्ले पनि मैले जस्तै माया गरन

शाहारा तिमी मेरो बनन

make editing track

️दिल्की रानी भिम भण्डारी ️

उकाली ओराली जिन्दगीको

सङ्ग सङ्गै हिडौला तिमी र म

उकाली ओराली जिन्दगीको

सङ्ग सङ्गै हिडौला तिमी र म

बाधा अड्चन जति आए पनि

सङ्ग सङ्गै भोगौला तिमी र म

मेरो बाटो कुरेर बस्ने

तिम्लाई कहिले बनाउ दिन म

सधै तिम्रो साथै रहुला

तिम्लाई कहिले रुवादिन म

तिम्लाई सजाई सके यो छातीमा

तिम्ले पनि मैले जस्तै माया गरन

शाहारा तिमी मेरो बनन

Do not copy and re upload of

the track is strictly prohibite

जति छन सपना जिन्दगीको

तिम्रो नै लागि देखाउला म

जति छन सपना जिन्दगीको

तिम्रो नै लागि देखाउला म

हरेक जन्म यो जिन्दगी

तिम्रो नै नाम लेखौला म

यति धेरै म माया गर्छु

तिमी पनि माया गरन

तिम्रो लागि जे पनि गर्छु

तिमी कहिले टाढा नबन न

तिम्लाई सजाई सके यो छातीमा

तिम्ले पनि मैले जस्तै माया गरन

शाहारा तिमी मेरो बनन

Davantage de Tara Prakash Limbu

Voir toutlogo

Vous Pourriez Aimer