menu-iconlogo
huatong
huatong
avatar

Gau jane pradeshi dai

Thupden Bhutiahuatong
speckledbird48huatong
Paroles
Enregistrements
Singer: Thuden Bhutiya

Track editing: BHIM BHANDARI

गाउँ जाने प्रेदेशी दाइ

सन्देशै लगि देउ

गाउँ जाने प्रेदेशी दाइ

सन्देशै लगि देउ

मायालु लाई मुटु भरी

यो दाइ को सम्झना छ है भनी देउ

गाउँ जाने प्रेदेशी दाइ

सन्देशै लगि देउ

Music

ला ला……हुम हुम……

हो हो हो …… ला ला ला ला……

Music

ल्याइ दिन्छु भनी देउ

उसै ले मागेको चौबन्दी चोली

ल्याइ दिन्छु भनी देउ

उसै ले मागेको चौबन्दी चोली

नाकैको फुलि

साथै मा रातो लाल छायो

गाउँ जाने प्रेदेशी दाइ

सन्देशै लगि देउ

Music

न मरे बाचे दैब ले साचे

आउँछ रे भनी देउ

न मरे बाचे दैब ले साचे

आउँछ रे भनी देउ

सम्झनाको माला गासी

पर्खी बस्नु है भनी देउ

Music

अब आँसु पुछे हुन्छ

बाटो भरी आँखा ओछाए हुन्छ

अब आँसु पुछे हुन्छ

बाटो भरी आँखा ओछाए हुन्छ

मायाको सेलि साचेर फर्की आउदै छु

गाउँ जाने प्रेदेशी दाइ

सन्देशै लगि देउ

गाउँ जाने प्रेदेशी दाइ

सन्देशै लगि देउ

मायालु लाई मुटु भरी

यो दाइ को सम्झना छ है भनी देउ

गाउँ जाने प्रेदेशी दाइ

सन्देशै लगि देउ

सन्देशै लगि देउ

सन्देशै लगि देउ

Davantage de Thupden Bhutia

Voir toutlogo

Vous Pourriez Aimer