menu-iconlogo
huatong
huatong
avatar

Sanu ko lajaune banile - Neeraj Chhetri

Tilok Newarhuatong
🇮🇳𝙽𝙴𝙴𝚁𝙰𝙹_𝙲𝙷𝙷𝙴𝚃𝚁𝙸...huatong
Paroles
Enregistrements
DARSHAN NAMASTEY

Song - Sanu ko lajaune banile

Singer - Tilok Newar

Editor - Rohit Chhetri

Upload - Neeraj Chhetri

From Sadiya Assam

सानुको लजाउने बानीले होकि

छड्के नजरै लाउनीले

जदुटुना गरेछ मायाजालमा पारेछ

थाहै नपाई तिमी संग मायाँ बसेछ

थाहै नपाई तिमी संग मायाँ बसेछ

music ?

लालुपाते फूल जस्तो चोखो तिम्राे जोवन

चन्द्र जस्तो मुहार झन कस्तो होला त्योमन

हुम लालुपाते फूल जस्तो चोखो तिम्राे जोवन

चन्द्र जस्तो मुहार झन कस्तो होला त्योमन

सानुको लोभ लाग्दो बैसाले होकि

तिम्राे मायाँ लाग्दो हेराइले

मलाई आफ्नो पारेछ तर तिम्राे के मन

हाँसी दिएँ मुसुक्क नभनेनी हुन्छ

हाँसी दिएँ मुसुक्क नभनेनी हुन्छ

music ?

यहि आउँने मंसिरमा हात माग्न आउला

ससुराले नदिएमा भगाई लैजाउँला

हुम यहि आउँने मंसिरमा हात माग्न आउला

ससुराले नदिएमा भगाई लैजाउँला

सानुको आँखालाग्दो उमेरले होकि

तिम्रा स्याउ जस्ता गालाले

एउटा सपना साचेछ पिरती साटेछ

यस्तो लाग्छ तिमी बिना बाँच्नै साह्रोछ

यस्तो लाग्छ तिमी बिना बाँच्नै साह्रोछ

सानुको लजाउने बानीले होकि

छड्के नजरै लाउनीले

जदुटुना गरेछ मायाजालमा पारेछ

थाहै नपाई तिमी संग मायाँ बसेछ

थाहै नपाई तिमी संग मायाँ बसेछ

फेरी भेटौला

Davantage de Tilok Newar

Voir toutlogo

Vous Pourriez Aimer