menu-iconlogo
huatong
huatong
avatar

jati nirmal clear

Udit Narayan/Deepahuatong
mysailrsbabygrlhuatong
Paroles
Enregistrements

singer udit and deepa

जति निर्मल जति चोखो

यो आकास को पानी

तेती नै चोखो तिम्रो माया..

जति निर्मल जति चोखो

यो आकास को पानी

तेती नै चोखो तिम्रो माया..

नभुल..नभुल..नभुल..नभुल

........म्युजिक........

ओठ हरुको अज्ञान ताले

आँखा हरुको निश्छ्ल ताले

मनको उपवन भरिएको छ

तेती नै निश्चल तिम्रो माया

नभुल..नभुल..नभुल..नभुल

........म्युजिक........

बिश्वासका यि पला पला ले

सपनाका..यि श्रीङ्गखलाले

मेरो दिन र रातहरु भरिएको छ

तेती नै सप्तऋषि यो माया

जति निर्मल जति चोखो

यो आकस को पानी

तेती नै चोखो तिम्रो माया..

जति निर्मल जति चोखो

यो आकस को पानी

तेती नै चोखो तिम्रो माया..

नभुल...

नभुल...

नभुल...

नभुल...

नभुल;;;

Davantage de Udit Narayan/Deepa

Voir toutlogo

Vous Pourriez Aimer