menu-iconlogo
huatong
huatong
avatar

Aakha Bhari Ka Sapana

Udit Narayan/shreya Ghosalhuatong
rouger22huatong
Paroles
Enregistrements
Please like to follow

Track Making:

आँखा भरी का सपना

मुटु भरी का चाहाना

साचेर गोरेटो मा

आयौकी सजाई दिन

अङ्गालो भरी सङ्गाली जिन्दगी

आँखा भरी का सपना

आयौकी सजाई दिन

अङ्गालो भरी सङ्गाली जिन्दगी

Track Making:

छल्की रहेका छाल हरु मा हो

जुनि जुनिको तिर्सना हो

लहर खेल्दै रहर हरु मा हो

आयौकी तिर्सना मेटाउन

छल्की रहेका छाल हरु मा हो

जुनि जुनिको तिर्सना हो

लहर खेल्दै रहर हरु मा हो

आयौकी तिर्सना मेटाउन

अन्जुली भरि सङ्गाली जिन्दगी

आँखा भरी का सपना

आयौकी सजाई दिन

मुटु भरी का चाहाना

साचेर गोरेटो मा

आयौकी सजाई दिन

अङ्गालो भरी सङ्गाली जिन्दगी

Track Making:

तिर्खाई रहेछु यो किनार हो

अन्जुली भर्न सकिन्न हो

त्यो मन भित्र के के होला हो

चिहाई हेर्न सकिन्न

तिर्खाई रहेछु यो किनार हो

अन्जुली भर्न सकिन्न हो

त्यो मन भित्र के के होला हो

चिहाई हेर्न सकिन्न

बरालियो मन सोचेर जिन्दगी

आँखा भरी का सपना

आयौकी सजाई दिन

मुटु भरी का चाहाना

साचेर गोरेटो मा

आयौकी सजाई दिन

अङ्गालो भरी सङ्गाली जिन्दगी

Track Making:

ताल मा डुङ्गा बगेसरी हो

बगि रहेछ जिन्दगी

मरभुमिको पानी सरि

मृगतृष्णा हो जिन्दगी

ताल मा डुङ्गा बगेसरी हो

बगि रहेछ जिन्दगी

मरभुमिको पानी सरि

मृगतृष्णा हो जिन्दगी

थोपा थोपा मा साचेर जिन्दगी

आँखा भरी का सपना

मुटु भरी का चाहाना

साचेर गोरेटो मा

आयौकी सजाई दिन

अङ्गालो भरी सङ्गाली जिन्दगी

Davantage de Udit Narayan/shreya Ghosal

Voir toutlogo