menu-iconlogo
huatong
huatong
udit-narayan-jhadeepa-jha-sapana-hajar-dinu-pardaina-malai-cover-image

Sapana hajar dinu pardaina malai

Udit Narayan Jha/Deepa Jhahuatong
selena_73ushuatong
Paroles
Enregistrements

सपना हजार दिनु पर्दैन मलाई

: उदित नारायण झा र दिपा झा ।

सपना हजार दिनु पर्दैन मलाई

सुनको बजार दिनु पर्दैन मलाई

सारा सन्सार दिनु पर्दैन मलाई

जुन को जुहार दिनु पर्दैन मलाई

मलाई त....सधै तिमी..

मेरै बनी...दिए..पुग्छ

मलाई त केबल तिमिले

आफ्नु भनी दिए पुग्छ

केहि उपहार दिनु

पर्दैन मलाई

अरु आधार दिनु

पर्दैन मलाई

music

मुटु थियो तर थिएन माया

हो.....मुटु थियो तर थिएन माया

माया तिमिले भरी दियौ....

पूरा भए सपना अधुरा...

कस्तो जादु गरिदियौ.....

हो.........हो.....हो..हो..

केहि उपहार दिनु

पर्दैन मलाई

अरु आधार दिनु

पर्दैन मलाई......

Music

भेटी रहेछु म धरती मै स्वर्ग..

हम.....भेटि रहेछु म धरती मै स्वर्ग

तिम्रो न्यानो स्पर्श मा

माया भन्दा केही छैन सुन्दर

येहि छ मेरो निस्कर्शमा

हो........हो...ला.ला.ला.ला....

सपना हजार दिनु पर्दैन मलाई

सुनको बजार दिनु पर्दैन मलाई

हो...सारा सन्सार दिनु पर्दैन मलाई

जुन को जुहार दिनु पर्दैन मलाई

मलाई त सधै तिमी

मेरै बनी दिए पुग्छ

मलाई त केबल तिमिले

आफ्नु भनी दिए पुग्छ

केहि उपहार दिनु

पर्दैन मलाई

अरु आधार दिनु

पर्दैन मलाई

सपना हजार दिनु पर्दैन मलाई

सुनको बजार दिनु पर्दैन मलाई

धन्यवाद

PLEASE FOLLOW ME FOR MORE TRACK

Davantage de Udit Narayan Jha/Deepa Jha

Voir toutlogo

Vous Pourriez Aimer