Movie: Prithavi
Vocal: Vonod Rathod
Music: Shakti Ballav
Voice of Nepal 🇳🇵VON🇳🇵
खुशी छु म आज तिमी भन्दा धेरै
तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै
तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै
खुशी छु म आज तिमी भन्दा धेरै
तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै
तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै
music..
Voice of Nepal 🇳🇵VON🇳🇵
हिजो सम्म लाग्थ्यो कता तिर जाउ
को सँग म हिंडुँ को सँग रमाउँ
हिजो सम्म लाग्थ्यो कता तिर जाउ
को सँग म हिंडुँ को सँग रमाउँ
तिमीलाई भेट्दा हरायो बिरानी
तिमीलाई भेट्दा हरायो बिरानी
तिमी हौ कि शायद मेरो पुग्ने ठाउँँ
खुशी छु म आज तिमी भन्दा धेरै
तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै
तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै
music..
Voice of Nepal 🇳🇵VON🇳🇵
जती छन् सिमाना सबलाई मेटुँ
म आँखा उघार्दा तिमीलाई देखुँ
जती छन् सिमाना सबलाई मेटुँ
म आँखा उघार्दा तिमीलाई देखुँ
तिमी अर्चना हौ मेरो जिन्दगीको
तिमी अर्चना हौ मेरो जिन्दगीको
म चाहन्छु सृष्टी तिमी मै समेटुँ
खुशी छु म आज तिमी भन्दा धेरै
तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै
तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै
Thank you for join.
Voice of Nepal 🇳🇵VON🇳🇵
🇳🇵RaBn💝ShrEstha🇳🇵