दर्शन नमस्ते सम्पुर्ण लोक पारखी अग्रज
संगीत प्रेमी साथीहरू मा
म निराजन बिष्टको तर्फबाट
निकै मन छुने नयाँ गीत लिएर
उपस्थित भएको छु
कामी दाईको छोरो" "ए साइली"
Vocal : Khem Century Shanti Shree
Pariyar Lyrics : Anish Dawadi
Music : Anish Dawadi
सानो सानो घरछ मेरो रुद्रपुरको गाउमा,,
गोरे बाबु भन्दै मलाई बोलाउछन त्यो ठाउमा,
नामले पाको काम ले पाको कामी दाइको छोरो
ए नलाम माया नखाम कसम मनै मेरो मोरो ,
साइली
( ए,, साइली,,म सँग जान्छौ र
मैले छोको खान्छौ र ,,2)
music track maker Editor
Nirajan Bista 013
यस्तै यस्तै नयाँ देखि
पूरानो सम्मको म्युजिक
ट्र्याक चाहिएमा मलाई
follow गर्न नभुल्नु होला
Nirajan Bista 013
किन यती बुझ्नि भएर अबुझेकि बन्छौ
ओइलिएको फुल हुँ मत सिर सजान्छु भन्छौ
धर्ती आकाश भेट भएको देख्या छौर कैले
ए,पुर्बै घामलाई हत्केलाले
छेक्या छौर कैले
साइली ,
(ए , साइली म सँगै रुन्छौ र
म संगै हास्छौ र,,2 )
तपाइको साथमा हामी छौ तपाईं हाम्रो साथमा
आफ्नो कला गजल,सायरी,मुक्तक,भावना,प्रेम
कथा रचनाकार गरेका तपाईंको पाठ प्रसारण
गर्नु परेमा भने सम्झिनुस
हाम्रो . .
राम्रो च्यानल अर्थात
निराजन बिष्ट सधैं
तपाइको सेवामा उपस्थित हुने छौ !
अन्धो समाज अन्धो रित फेर्ने होला केरी
भोली हाम्लाई अफ्घारोले घेर्ने होला फेरी
तिम्रो माया मेरो माया हुन सक्छ घाती
ए,रुदै रुदै बाच्नु भन्दा बरु यसै जाती
साइली,
ए,, साइली म संगै
जिउछौ र म संगै मर्छौ र,
हो ,साइली म संगै
जिउछौ र म संगै मर्छौ र ,,
हे,,साइली म संगै जान्छौ र
मैले छोको खान्छौ र,,
ए साइली म संगै रुन्छेउ र
म संगै हास्छेउ र
ए,, साइली म संगै
जिउछौ र म संगै मर्छौ र
ए,, साइली म संगै
जिउछौ र म संगै मर्छौ र