menu-iconlogo
logo

PHERI TIMRO YAAD AAYO/ फेरि तिम्रो याद_Ananda Karki

logo
avatar
Ananda Karki/hiren subbalogo
🎼हिरेणसुब्बा✯logo
Nyanyi di Aplikasi
Lirik
* हिरेण सुब्बा *

•आनन्द कार्की•

> ४ <

> ३ <

> २ <

> १ <

फेरि तिम्रो याद आयो...

फेरि तिम्रो याद आयो...

बिर्सिएका सारा कुरा

सम्झना को माझ आयो

फेरि तिम्रो याद आयो...

फेरि तिम्रो याद आयो...

फेरि तिम्रो याद आयो...

फेरि तिम्रो याद आयो...

“I'll Always Remember You Because You're Unforgettable.”

* हिरेण सुब्बा *

फूल्न थाले मनमा फेरी, जाइजुली बुकीहरु

खुल्न थाले आँखा भरी, मीठा मीठा खुशीहरु

हो...

फूल्न थाले मनमा फेरी, जाइजुली बुकीहरु

खुल्न थाले आँखा भरी, मीठा मीठा खुशीहरु

सासभरी चाहानाको फेरि मीठो सुबाश छायो

फेरि तिम्रो याद आयो...!

फेरि तिम्रो याद आयो...!

"Real Love Is Rare But Fake Words And Promises Are Everywhere.."

रंग छर्दै बाटो भरि, हिडु जस्तो लाग्यो फेरि

तिम्रै दिलका भाकाहरु सुशाउँदै ओठभरी

रंग छर्दै बाटो भरि, हिडु जस्तो लाग्यो फेरि

तिम्रै दिलका भाकाहरु सुशाउँदै ओठभरी

सम्झनामा संग्लीएर फेरि त्यही साँझ आयो

फेरि तिम्रो याद आयो...!

फेरि तिम्रो याद आयो...!

धन्यवाद

* हिरेण सुब्बा *

PHERI TIMRO YAAD AAYO/ फेरि तिम्रो याद_Ananda Karki oleh Ananda Karki/hiren subba - Lirik & Cover