menu-iconlogo
logo

Timro Manma

logo
Lirik
तिम्रो मनमा सानो खाली ठाउँ छ

त्यो ठाउँमा बस्न देउन

मन मेरो खाली छ तिम्रो लागि नै

तिमी आइ माया भरिदेउ न

नार्इ-नार्इ-नार्इ अरु कोइ बसेको हेर्न म सक्दिन

नार्इ-नार्इ-नार्इ अरु कोइ लै त्यो ठाउँ सुहाउँदैन

चैत बैशाख बारै महिना तिम्रो साथमा हुन पाउ

हप्ताको सात दिनै सङ्गै बिहानीलाई हेर्न पाउ

हिउद्को चिसो होस या बर्खाको यामको झरि

बसन्तको फूल फूल्नेछ मनको आगन भरि

गृस्मको यो चर्को घामलाई छेक्ने म तिम्रो छहारि

शिशिरको हुरि बनी उडाउला नि मनको भरी

शरदमा romantic गीत के यो माया हो गाउदै (के यो माया हो?)

अन्ङ्गली मुटु छेउ मा राख्ने छु म तिमीलार्इ सधै

दाज्न सक्दिन म तिमीलार्इ अरु सङ्ग

जब तिमी बिना फिक्क हुन्छ जिन्दगिको हरेक रङ्ग

नौलो हलचल जिन्दगीको किरन तिमी हौ

न्निधर्क हुन्छु जिन्दगीको दौडमा साथ तिमी छौ

नपत्ताए सक्क्सी छन रातको जुन र ताराहरु

सोध तिनलार्इ तिम्रो सम्झनामा कति खुसी हुन्छु

बसाई सर्यो मनले खोज्छ तिम्रो मनमा ठाँउ

आखाँको बाट हुँदै थेगाना चै मलार्इ बताउ

तिम्रो मनमा सानो खाली ठाउँ छ

त्यो ठाउँमा बस्न देउन

मन मेरो खाली छ तिम्रो लागि नै

तिमी आइ माया भरिदेउ न

नार्इ-नार्इ-नार्इ अरु कोइ बसेको हेर्न म सक्दिन

नार्इ-नार्इ-नार्इ अरु कोइ लै त्यो ठाउँ सुहाउँदैन

Look I picture your face and write this lyrics to embrace

Every beat raps with the essence of purity

Up god is the witness I am bluffing

You took away my heart and I cant stop thinking

And it's not just a song मेरा मन भित्रको भाव हो

भोक र निन्द्रा होइन मेरो होश चाहिँ हराको हो

पोख्दै छु यो पानाको शब्दहरु तिम्रो लागि

So सुनिदेउ अनि भन

What you think about it girl?

I'm missing you waiting for the time when

You come by my side and hold me tight

This rhymes that I design Just to define

कति माया गर्छु तिमीलार्इ? तेसैले सुन

अनि सोध आफ्नो मनलार्इ

अनि तिमी र म बाट बन्न सक्छौ के अब हामि

भन्न्दिन अरु केटा भन्न्द छु म भिन्न

तर सय थरीको वाचा कसम तिमीलार्इ कदापी दिन्न

तिम्रो मुस्कानको निम्ति मेरै खुसी दिउल बाेरु

Look into my eyes and you know

What you mean to me

You got me hypnotized and

The finest thing I've ever seen

Now let the world know about our love story

I wanna grow old with you 'til eternity

So all that I want from you is just a place in your heart

No matter how time passes I'm always there by my side

'Cause you're all that I need and I'm be the one to hold you down

So you can count on me for something

Just let me feel a blank space in your heart

Take a look I'm good guy

And I know you're good girl

Hey there! let me change your flavor

How we start our love story in a different Level?

There are hundred guys

And thousand lies and I'm not the player

But I'm always on the moon

And you know its me like a fayer

Every day it's celebration brighter like the summer

Together cuddling like a lover

So I keep it real feel

And I'm not about the swagger

Yes, I'm your Mr. Right

जस्तो सुकै दमि होस you gotta get aside

अनि तिमी र म we can color of a better life

Better way moving into better day

You and me we always great

Greater than this falling fade

तिम्रो मनमा सानो खाली ठाउँ छ

त्यो ठाउँमा बस्न देउन

मन मेरो खाली छ तिम्रै लागि

तिमी आइ माया भरिदेउ न

नार्इ-नार्इ-नार्इ अरु कोइ बसेको हेर्न म सक्दिन

नार्इ-नार्इ-नार्इ अरु कोइ लै त्यो ठाउँ सुहाउँदैन