menu-iconlogo
huatong
huatong
avatar

Maile Bhanda Maya Garne

Cd vijaya adhikarihuatong
samiratouchalhuatong
Lirik
Rekaman
मैलेभन्दा माया गर्ने पायौ तिमिले जीवन साथी

मैलेभन्दा माया गर्ने पायौ तिमिले जीवन साथी

होला र त मन परायौ मभन्दा नि धेरै जाती

होला र त मन परायौ मभन्दा नि धेरै जाती

मैलेभन्दा माया गर्ने पायौ तिमिले जीवन साथी

फूल सम्झेँथेँ तिम्रो माया मुटु घोच्ने काँडा भयो

फूल सम्झेँथेँ तिम्रो माया मुटु घोच्ने काँडा भयो

आफ्नो सम्झि माया गरे पराई बनी टाढा भयौ

पराई बनी टाढा भयौ

उल्टै तिम्ले धोका दिई भन्छौ मलाई विश्वास घाती

होला र त मन परायौ मभन्दा नि धेरै जति

होला र त मन परायौ मभन्दा नि धेरै जति

मैलेभन्दा माया गर्ने पायौ तिमिले जीवन साथी

खुसी हुनु सुखी हुनु जोसँग जहाँ भए पनि

खुसी हुनु सुखी हुनु जोसँग जहाँ भए पनि

लाखौँ जुनी बाँच्नु तिमी म मरेर गए पनि

म मरेर गए पनि

नझार्नु ति गोहीका आँसु तिम्ले मेरो लासमाथि

होला र त मन परायौ मभन्दा नि धेरै जाती

होला र त मन परायौ मभन्दा नि धेरै जाती

मैलेभन्दा माया गर्ने पायौ तिमिले जीवन साथी

होला र त मन परायौ मभन्दा नि धेरै जाती

होला र त मन परायौ मभन्दा नि धेरै जाती

मैलेभन्दा माया गर्ने पायौ तिमिले जीवन साथी

Selengkapnya dari Cd vijaya adhikari

Lihat semualogo

Kamu Mungkin Menyukai