menu-iconlogo
huatong
huatong
dipak-limbuanju-panta-kohi-mero-cover-image

Kohi mero

dipak limbu/Anju Pantahuatong
nurseinsd247huatong
Lirik
Rekaman
मलाइ धेरै धेरै मया गर्ने

ला ला ला ला ला……

मलाइ हसाउने मलाइ सताउने

आ आ आ आ आ……

मेरो निम्ति सन्सार भुलाउने

हे हे

केवल मलाइ मन मा सजाउने

हो हो हो हो…

कहि कतै छन

कोहि मेरो)2

हुम हुम हुम हुम हुम…

सितल पवन निलो गगन

माया सरि उनको मन

नौलो खुसी नौलो यात्रा

मेरो दर्पन उनको नयन

सितल पवन निलो गगन

माया सरि उनको मन

नौलो खुसी नौलो यात्रा

मेरो दर्पन उनको नयन

कहि कतै छ्न

कोहि मेरो)2

उम हुम हुम आहा

पहिलो भेट पहिलो हेराइ

पहिलो हाम्रो मिलन

गाउँ शहर परदेश कुन देश

हामी छौ अन्जान

पहिलो भेट पहिलो हेराइ

पहिलो हाम्रो मिलन

गाउँ शहर परदेश कुन देश

हामी छौ अन्जान

कहि कतै छन

कोहि मेरो)2

हुम हुम हु हुम हुम

मलाइ धेरै धेरै मया गर्ने

हुम हुम हुम हुम……

मलाइ हसाउने मलाइ सताउने

हो हो हो हो……

मेरो निम्ति सन्सार भुलाउने

ला ला ला ला ला

केवल मलाइ मन मा सजाउने

आ आ……

कहि कतै छन

कोहि मेरो 2)

हुम हुम हुम हुम हुम……

Selengkapnya dari dipak limbu/Anju Panta

Lihat semualogo

Kamu Mungkin Menyukai