menu-iconlogo
huatong
huatong
avatar

Magera Paune Bhaye Ma

dipak limbuhuatong
esraahmethuatong
Lirik
Rekaman
हे.हे.हे.हे.हे..

हो..हो..हो..हो..

Music

मागेर पाउने भए म हो....

तिम्रै लागि खुसी माग्थेँ

ला ला ला ला ला

भाकेर मिल्ने भए म हो...

सारा देबि देउता भाख्थेँ

मागेर पाउने भए म हो..

तिम्रै लागि खुसी माग्थेँ

भाकेर मिल्ने भए म हो...

सारा देबि देउता भाख्थेँ

हे हे हे हे हे

हो हो हो हो

हा हा हा हा हा

हे हा हा हा

Music

हो हो हो हो हो

हो हो हो हो हो

ला ला ला ला

ला ला ला ला ला

फुल छर्न नसकौला म

तिमी हिड्ने बाटो भरी

हो...फुल छर्न नसकौला म

तिमी हिड्ने बाटो भरी

काँडाहरु पंछाउला

मुस्कुराउनु यसै गरि ई....

Music

किनेर पाउने भए म हो..

आफैंलाई नै बेची दिन्थेँ

सुख सबै तिम्रो पेवा हो हो

दु:ख जति आफैं लिन्थेँ..

हे हे हे हे हे

हो हो हो हो हो

जहाँ तिमी पाउ राख्छौ

त्यहीँ ठाउँ प्यारो हुन्छ

हुम्म जहाँ तिमी पाउ राख्छौ

त्यहीँ ठाउँ प्यारो हुन्छ

तिमी बिना एकैछिन

सास फेर्न गाह्रो हुन्छ...

Music

रोजेर पाउने भए म हो..

सबै जन्म तिमिलाई रोज्थेँ

जिउ ज्यानै बाजि राखी हो..

सधैं तिम्रै खुसी खोस्थेँ

मागेर पाउने भए म हो..

तिम्रै लागि खुसी माग्थेँ

भाकेर मिल्ने भए म हो..

सारा देबि देउता भाख्थेँ..

हो हो हो हो हो

हे हे हे हे

Thank you

Selengkapnya dari dipak limbu

Lihat semualogo