menu-iconlogo
huatong
huatong
avatar

Kina Hola Khoi

Hemanta Kanchha Rasailyhuatong
natperrahuatong
Lirik
Rekaman
हा...

आ...

हा...

कसैलाई मया बसाउनी फूल हुनी

कसैलाई मया आँसुको मूल हुनी

किन होला, खोइ

कसैलाई मया बसाउनी फूल हुनी

कसैलाई मया आँसुको मूल हुनी

किन होला, खोइ

किन होला, खोइ

किन होला, खोइ

मायाप्रीति लगाउने लिन हो कि दिन होला, खोइ

मायाप्रीति लगाउने लिन हो कि दिन होला, खोइ

हे, मायाप्रीति बस्नेबेला सबै खुसी हुन्छन्

मायाप्रीति बस्नेबेला सबै खुसी हुन्छन्

दुवै मिली लाखौँलाख सपना बुन्छन्

एकैछिन नदेख्दा नि पागलजस्तै हुनी

विश्वास टुटे, माया छुटे बाँचुन्जेल रुनी

बाँचुन्जेल रुनी

कसैलाई मया भेल तर्ने पुल हुनी

कसैलाई माया मुटुको सुल हुनी

किन होला, खोइ

कसैलाई मया भेल तर्ने पुल हुनी

कसैलाई माया मुटुको सुल हुनी

किन होला, खोइ

किन होला, खोइ

किन होला, खोइ

मायाप्रीति लगाउने लिन हो कि दिन होला, खोइ

मायाप्रीति लगाउने लिन हो कि दिन होला, खोइ

हे, तिमीबाहेक छैन भन्छन् अरु कोही खास

"तिमीबाहेक छैन", भन्छन्, "अरु कोही खास"

"तिमी मेरो मुटु, धड्कन", भन्छन्, "मेरो सास"

घरबारै भयो भने खुसी हुन्छन् कति

धोका खाए बाँच्छन् कति छटपटिई-छटपटिई

छटपटिई-छटपटिई

कसैलाई मया बतासे पुल हुनी

कसैलाई मया जीवनकै भूल हुनी

किन होला, खोइ

कसैलाई मया बतासे पुल हुनी

कसैलाई मया जीवनकै भूल हुनी

किन होला, खोइ

किन होला, खोइ

किन होला, खोइ

मायाप्रीति लगाउने लिन हो कि दिन होला, खोइ

मायाप्रीति लगाउने लिन हो कि दिन होला, खोइ

हे, मायाले नै चलेको छ यति ठूलो संसार

मायाले नै चलेको छ यति ठूलो संसार

माया लाउने हैन उमेर, जात, धर्म अनुसार

मनै हेरी माया लाए रुनु पर्दैन रे

जीत हुन्छ, हरुवा कोही हुनु पर्दैन रे

हुनु पर्दैन रे

कसैलाई मया बसाउनी फूल हुनी

कसैलाई मया आँसुको मूल हुनी

किन होला, खोइ?

कसैलाई मया बसाउनी फूल हुनी

कसैलाई मया आँसुको मूल हुनी

किन होला, खोइ

किन होला, खोइ

किन होला, खोइ

मायाप्रीति लगाउने लिन हो कि दिन होला, खोइ

मायाप्रीति लगाउने लिन हो कि दिन होला, खोइ

मायाप्रीति लगाउने लिन हो कि दिन होला, खोइ

मायाप्रीति लगाउने लिन हो कि दिन होला, खोइ

Selengkapnya dari Hemanta Kanchha Rasaily

Lihat semualogo