menu-iconlogo
huatong
huatong
avatar

Ma Ke Bhanu (Dreams)

Hercules basnet/Somiya Barailihuatong
nasya455huatong
Lirik
Rekaman
तिमी छौ यहाँ, लाग्छ जिन्दगी छ यहीँ

मेरो मन पनि खोज्दै थ्यो यही घडी

वर्णन गर्न सक्दिन मेरो यो खुशी

खोजिरहेँ तिम्रो नयनमा

मेरा प्यारा सम्झनाहरू

पाइसक्यो यो मनले थाहा

तिम्रा सारा सपनाहरू

अनि सामु तिमी आउँदा भइदिन्छ मन बेकाबु

थामिन्छ यो क्षण, सोचेर

"म के भनूँ?" (तिमी सुन न, तिमी बोल न मनका कुरा)

"म के भनूँ?" (तिमी आऊ न, तिमी गर न सपना पूरा)

"म के भनूँ?" (तिमी सुन न, तिमी बोल न मनका कुरा)

"म के भनूँ?" (तिमी आऊ न, तिमी गर न सपना पूरा)

गरिसक्यो यो मनले चाहा

तिम्रा न्यानो सहाराहरू

हारिसकेँ यो मनलाई आज

बुझेँ सबै इशाराहरू

अनि सामु तिमी आउँदा भइदिन्छ मन बेकाबु

थामिन्छ यो क्षण, सोचेर

"म तिम्रै हुँ" (तिमी सुन न, तिमी बोल मनका कुरा)

"म तिम्रै हुँ" (तिमी आऊ न, तिमी गर न सपना पूरा)

"म के भनूँ?" (तिमी सुन न, तिमी बोल मनका कुरा)

"म के भनूँ?" (तिमी आऊ न, तिमी गर न सपना पूरा)

Selengkapnya dari Hercules basnet/Somiya Baraili

Lihat semualogo