menu-iconlogo
huatong
huatong
Lirik
Rekaman
सिरफूल सिरैमा झपक्कै

लाली जोवन हूर्केर धपक्कै

कैले गोरी मन पर्यो कैले काली मन पर्यो

कैले गोरी मन पर्यो कैले काली मन पर्यो

ससुराली टेके पछि साली मन पर्यो

ए ससुरा बा मलाई साली मन पर्यो

लौन ससुरा बा मलाई साली मन पर्यो

नत ठाटै मन पर्यो नत छाटै मन पर्यो

हो.. नत ठाटै मन पर्यो नत छाटै मन पर्यो

तर पनि भिनाजुको आटै मन पर्यो

ए दिदी मलाई इन्को आटै मन पर्यो

ए दिदी मलाई इन्को आटै मन पर्यो

साली तिम्रो जोबन कल्ले लाने हो

तिम्रो हातको तिउन तरकारी कल्ले खाने हो

साली तिम्रो जोबन कल्ले लाने हो

तिम्रो हातको तिउन तरकारी कल्ले खाने हो

चित्त नदुखाऊ भेना चित्त नदुखाऊ

तिउन तरकारी खाने भए ससुराली आऊ

आनि बानी मन पर्यो बोली चाली मन पर्यो

हो.. आनि बानी मन पर्यो

बोली चाली मन पर्यो

ससुराली टेके पछि साली मन पर्यो

ए ससुरा बा मलाई साली मन पर्यो

लौन ससुरा बा मलाई साली मन पर्यो

सिरफूल सिरैमा झपक्कै

लाली जोबन हूर्केर धपक्कै

साली तिमीलाई ल्याई दिउकी छड्के तिलहरि

आगुम सालैमा आँगनीमा भेट होला कि

साली तिमीलाई ल्याई दिउकी छड्के तिलहरि

आगुम सालैमा आँगनीमा भेट होला कि

हुन्छ भेना ल्याई दिनु मोहर गनेर

भाकी एउटी साली ले बिहेमा लाउली भनेर

ठट्टा गर्दै जिस्किने कुरा कानी मन पर्यो

हो..ठट्टा गर्दै जिस्किने

कुरा कानी मन पर्यो

ससुराली टेके पछि साली मन पर्यो

ए ससुरा बा मलाई साली मन पर्यो

लौन ससुरा बा मलाई साली मन पर्यो

नत ठाटै मन पर्यो नत छाटै मन पर्यो

नत ठाटै मन पर्यो नत छाटै मन पर्यो

तर पनि भिनाजुको आटै मन पर्यो

ए दिदी मलाई इन्को आटै मन पर्यो

ए दिदी मलाई इन्को आटै मन पर्यो

ए ससुरा बा मलाई साली मन पर्यो

लौन ससुरा बा मलाई साली मन पर्यो

Selengkapnya dari Kali Prasad Baskota/Ashmita Adhikari

Lihat semualogo

Kamu Mungkin Menyukai