menu-iconlogo
huatong
huatong
kandara-band-timi-pari-cover-image

Timi Pari

Kandara Bandhuatong
ogrengundhuatong
Lirik
Rekaman
तिमी पारि त्यो गाउँमा

चुलबुल-चुलबुल गर्दै हिँडिराखेकी

म वारि यो गाउँमा

आँखा तर्दै तिम्लाई नै हेरिराखेको

नशा लागिसकेछ, व्यथा बनिसकेछ

नशा लागिसकेछ, माया बसिसकेछ

बेँसीमा झर, सँगै बसौँला

मीठामीठा धेरै कुरा गरौँला

वनपाखा कन्दरामा खेल्दै बसौँला

तिमी हाँसे हाँसिदिउँला, रोए फकाउँला

तिमी हाँसे हाँसिदिउँला, रोए फकाउँला

ला-ला, ला-ला-ला-ला-ला-ला

ला-ला, ला, ला-ला-ला-ला-ला

ला-ला, ला-ला-ला-ला-ला-ला

ला-ला, ला, ला-ला-ला-ला-ला

रिमझिम पानीमा रम्दै रुझौँला

उकाली-ओरालीमा भुल्दै हिँडौँला

माछापुछ्रे साक्षी तिम्रो सिउँदो सजाउँला

तिमी हाँसे हाँसिदिउँला, रोए फकाउँला

तिमी हाँसे हाँसिदिउँला, रोए फकाउँला

तिमी पारि त्यो गाउँमा

चुलबुल-चुलबुल गर्दै हिँडिराखेकी

म वारि यो गाउँमा

आँखा तर्दै तिम्लाई नै हेरिराखेको

नशा लागिसकेछ, व्यथा बनिसकेछ

नशा लागिसकेछ, माया बसिसकेछ

Selengkapnya dari Kandara Band

Lihat semualogo