menu-iconlogo
huatong
huatong
karma-band-ko-hau-timi-ost-first-love-cover-image

Ko Hau Timi (OST First Love)

Karma Bandhuatong
team7drainhuatong
Lirik
Rekaman
को हौ तिमी, मेरो को हौ तिमी?

को हौ तिमी, मेरो को हौ तिमी?

आँखामा हेर मेरो सपना छ

त्यो सपना भित्र एउटा संसार छ

त्यो संसार तिमी बिना अधुरो छ

त्यो संसार तिमी बिना अधुरो छ

थाहा छैन किन, चोखो माया गर्छु

मेरो आयु तिमीलाई सरे तिम्रै समु म हाँस्दै मार्छु

कसकी हुन्छौ कहाँ हुन्छौ?

मेरी हुन्छौ, हुन्नउ के छ?

ती सबैको मत्लब छैन, तिमी हँसे मलाई पुग्छ

तिमीलाई थाहा नहोस तर एकोहोरो माया गर्छु

एकोहोरो माया गर्छु

हे-हे-हे-हे, हे-हे-हे-हे, हे-हे-हे-हे, ना-ना

हे-हे-हे-हे, हे-हे-हे-हे, हे-हे-हे-हे, ना-ना

मेरो दुःख पन्छाउदै, नजिक भन्दा नजिक भाछौ

कस्तो नाता साइनो सम्झि, मेरो आंसु पुछी रछौ

सन्का लाग्छ बिना माया यती स्याहार कसले गर्छ

बिना माया कसले गर्छ?

को हौ तिमी, मेरो को हौ तिमी?

को हौ तिमी, मेरो को हौ तिमी?

आँखामा हेर मेरो सपना छ

त्यो सपना भित्र एउटा संसार छ

त्यो संसार तिमी बिना अधुरो छ

त्यो संसार तिमी बिना अधुरो छ

थाहा छैन किन, चोखो माया गर्छु

मेरो आयु तिमीलाई सरे तिम्रै समु म हाँस्दै मार्छु

Selengkapnya dari Karma Band

Lihat semualogo

Kamu Mungkin Menyukai