🌴हुरिले उडाउन सकेन 🌴
🙏 नमस्ते,ज्वजलपा🙏
🌻 गायक:- मधु क्षेत्री🌻
☀️☀️☀️☀️☀️☀️☀️
हुं हुं हुं..........
🏵️ Uploaded By🏵
🌹@MuniBajra_24🌹
🌹🌹🌹🌹🌹
हुरिले उडाउन सकेन
पत्थरले टुट्टाउन सकेन
️ किन किन आजसम्म
उनको मन फर्कन सकेन
उनको मन फर्कन सकेन
हुरिले उडाउन सकेन...
🌻🌻🌻🌻🌻🌻🌻
🌹🌹🌹🌹🌹
🏵️ Uploaded By🏵
🌹@MuniBajra_24🌹
🏵️🏵️🏵️
☀️☀️
🌴
म आगो भई जलि दिएर पगाल्ने थिएं
म पानीभई बगि गएर पखाल्ने थिएं
🌹🌹🌹🌹🌹
म आगो भई जलि दिएर पगाल्ने थिएं
म पानीभई बगि गएर पखाल्ने थिएं
तर मैले केहि गर्ने
चाहना पनि गरिन
️ किन किन आजसम्म
उनको मन फर्कन सकेन
उनको मन फर्कन सकेन
हुरिले उडाउन सकेन...
🌻🌻🌻🌻🌻🌻🌻
🌹🌹🌹🌹🌹
🏵️ Uploaded By🏵
🌹@MuniBajra_24🌹
🏵️🏵️🏵️
☀️☀️
🌴
म बादल भई उडेर पछि लाग्ने थिएं
म धर्ती भई, छाती थापेर सहने थिएं
🌹🌹🌹🌹🌹
म बादल भई उडेर पछि लाग्ने थिएं
म धर्ती भई, छाती थापेर सहने थिएं
तर मैले उनीलाई हसाउन पनि सकेन
️ किन किन आजसम्म
उनको मन फर्कन सकेन
उनको मन फर्कन सकेन
हुरिले उडाउन सकेन
पत्थरले टुट्टाउन सकेन
️ किन किन आजसम्म
उनको मन फर्कन सकेन
उनको मन फर्कन सकेन
हुरिले उडाउन सकेन...
🌴 सुभाय् ,धन्यवाद🌴