Phul butte sari
Male Version
Vocal : Marmik lama
फुलबुट्टे सारि सपक्क पारी
पछ्यौरी मलमलको
फुलबुट्टे सारी सपक्क पारी
पछ्यौरी मलमलको
कौसिमा बसी तिमीले हेर्दा
मन मेरो हलचल भो
हे...कौसिमा बसि तिमीले हेर्दा
मन मेरो हलचल भो
कान्छिको केश फिजारिएछ
मै कोरिबाटि गरिदिउकी
रेशमि चुल्ठो ओडाइ घुम्टो
रेशमि चुल्ठो ओडाइ घुम्टो
मायाको रङ्ग भरिदिउकी
मायाको रङ्ग भरिदिउकी
ना....ना....ना....ना....ना....ना
ना....ना....ना....ना....ना....ना
ना....ना....ना....ना....ना....ना
ना....ना....ना....ना....ना....ना
SINGING OPEN GROUP
कान्छिको केश फिजारिएछ
मै कोरिबाटि गरिदिउकि..
रेशमि चुल्ठो ओडाइ घुम्टो
रेशमि चुल्ठो ओडाइ घुम्टो
मायाको रङ्ग भरिदिउकि
मायाको रङ्ग भरिदिउकि
जाइ फुलि सक्यो जुइ फुलिसक्यो
चमेलि फुल्दैछ
जाइ फुलि सक्यो जुइ फुलिसक्यो
चमेलि फुल्दैछ
किन होला कुन्नि यो मेरो मन
तिमी तिरै भुल्दैछ
हे....किन होला कुन्नि यो मेरो मन
तिमितिरै भुल्दैछ
कान्छिको केश फिजारिएछ
मै कोरिबाटि गरिदिउकि..
रेशमि चुल्ठो ओडाइ घुम्टो
रेशमि चुल्ठो ओडाइ घुम्टो
मायाको रङ्ग भरिदिउकी
मायाको रङ्ग भरिदिउकी
Follow Visit SSOG OFFICIAL
For More HQ Track
कान्छिको केश फिजारिएछ
मै कोरिबाटि गरिदिउकि
रेशमि चुल्ठो ओडाइ घुम्टो
रेशमि चुल्ठो ओडाइ घुम्टो
मायाको रङ्ग भरिदिउकि
मायाको रङ्ग भरिदिउकि
Don't Forget To Hit Like
THANK YOU