menu-iconlogo
huatong
huatong
avatar

Pirim Nalaune

Melina Rai/Aashish Sachinhuatong
rm.vaughanhuatong
Lirik
Rekaman
Track With Lyrics

Provided By SSGN Damber

Please Do Not Copy

Strictly Prohibited

Part1 केटी Part2 केटा

Enjoy

दारी फ़ुल्यै बैशैमा चश्मा लाउछौ पावर

दुइ दिन गाउमा बस्दैनौ सिकी हाल्छौ लाहुर

दारी फ़ुल्यै बैशैमा चश्मा लाउछौ पावर

दुइ दिन गाउमा बस्दैनौ सिकी हाल्छौ लाहुर

तीन बर्षमा एक महिनानी गाउमा नआउने

क्यारे होला यस्तासंग माया पलाउने

भैगो भैगो तिमीसंग पिरीम नलाउने

तीन बर्षमा एक महिनानी गाउमा नआउने

क्यारे होला यस्तासंग माया पलाउने

भैगो भैगो तिमीसंग पिरीम नलाउने

आहा भैगो भैगो तिमीसंग पिरीम नलाउने

अम्बा पाके झर्छ है मान्छे जन्मे मर्छ है

त्यो भाग्यमा मै होला कसरीपो टर्छ खै

अम्बा पाके झर्छ है मान्छे जन्मे मर्छ है

त्यो भाग्यमा मै होला कसरीपो टर्छ खै

एक दिन मन पगाल दिन्छु फकाई फकाई

लिन आउछु घरमा तिम्लाई बाजा बजाई

नमाने म जबर जस्ती लान्छु भगाई

एक दिन मन पगाल दिन्छु फकाई फकाई

लिन आउछु घरमा तिम्लाई बाजा बजाई

नमाने म जबर जस्ती लान्छु भगाई

नमाने म जबर जस्ती लान्छु भगाई

Music

सन्देहेभको पैन्ट दसै ठाउमा टालेर

किन मेरै पछि हिड्छौ ज्यानै फालेर

मुसुराको दालमा नुन पानी हालेर

आगो लगाई लगाई लान्छु तिम्लाई गालेर

गाउकै सिधा साधा खोज्छु आटो पिठो खाको

म पनि त गाउकै होनी लाहुर मात्र गाको

तीन बर्षमा एक महिनानी गाउमा नआउने

क्यारे होला यस्तासंग माया पलाउने

भैगो भैगो तिमीसंग पिरीम नलाउने

एक दिन मन पगाल दिन्छु फकाई फकाई

लिन आउछु घरमा तिम्लाई बाजा बजाई

नमाने म जबर जस्ती लान्छु भगाई

नमाने म जबर जस्ती लान्छु भगाई

Music

बाबियाको डोरी घासको भारि बाधेर

राम्रा जति आफ्नै नहिड भो ठानेर

बोटाउलिको बास गोरखपुरे रेलैमा

यस्ता मौका आउनन सोची हाल बेलैमा

जबरजस्ती गरी माया कहाँ पाइन्छ र

लाटो सिधा भइ माया कहाँ लाइन्छ र

तीन बर्षमा एक महिनानी गाउमा नआउने

क्यारे होला यस्तासंग माया पलाउने

भैगो भैगो तिमीसंग पिरीम नलाउने

एक दिन मन पगाल दिन्छु फकाई फकाई

लिन आउछु घरमा तिम्लाई बाजा बजाई

नमाने म जबर जस्ती लान्छु भगाई

भैगो भैगो तिमीसंग पिरीम नलाउने

नमाने म जबर जस्ती लान्छु भगाई

धन्यवाद

Selengkapnya dari Melina Rai/Aashish Sachin

Lihat semualogo