menu-iconlogo
huatong
huatong
avatar

Timile Khayeko Kasam

Melina Raihuatong
sarahmck3huatong
Lirik
Rekaman
तिमिले खाएकाे कसम साचाे भाकाे भए

मैले पल्मै तिमिलाई बिर्सन सक्ने भए

तिमिले खाएकाे कसम साचाे भाकाे भए

मैले पल्मै तिमिलाई बिर्सन सक्ने भए

किना पागल हुनु पर्थ्याे

किना ब्यार्थै राेनु पर्थ्याे

किना पागल हुनु पर्थ्याे

किना ब्यार्थै राेनु पर्थ्याे

भुल्न सकिना मैले,,

तिम्ले बाटो फेरेउ अरे अर्कैलाई हेरेउ अरे

तिम्ले बाटो फेरेउ अरे अर्कैलाई हेरेउ अरे

केही क्षणकाे खुसि बनी आयाै जिबनमा

हाे,,केही क्षणकाे खुसि बनी आयाै जिबनमा

बिना सँङ्का सजाएथे तिमिलाई याे मनमा

तर टुट्याे खुसि आज आसुमै डुब्याे

तिम्राे हासाे खुसिमा राेई हिड्ने बनायाे

तिमिले भागेकाे भाकल पूरा भा काे भए

मैले पल्मै तिमिलाई बिर्सन सक्ने भए

किना पागल हुनु पर्थ्याे

किना ब्यार्थै राेनु पर्थ्याे

किना पागल हुनु पर्थ्याे

किना ब्यार्थै राेनु पर्थ्याे

भुल्न सकिना मैले,,

तिम्ले बाटो फेरेउ अरे अर्कैलाई हेरेउ अरे

तिम्ले बाटो फेरेउ अरे अर्कैलाई हेरेउ अरे

Selengkapnya dari Melina Rai

Lihat semualogo