तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुली दिनेलाई सम्झि दिनेलाई
माया त माया हो...
माया त माया हो...
तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुली दिनेलाई सम्झि दिनेलाई
माया त माया हो...
माया त माया हो...
सम्झना छेक्छ एकान्तमा,निन्द्रामा सपना भई
बतास गाउछ मोहनी गीत, मायाको कथा भई
बिर्सन खोज्छु बाडुली लाग्छ
मन यो चन्चल भई
हो..भुली दिनेलाई सम्झी दिनेलाई
माया त माया हो...
माया त माया हो...
हा...हा...हा..
हा...हा...हा..
हा...हा...
वारी र पारी दुई किनार माझ
यो खोला बग्दछ छ
तिम्रो र मेरो दुई मुटु माझ
यो माया अल्झेछ
खोला भएर जहाँ बगे पनि
किनार झैँ साथ रहने छु
हो..भुली दिनेलाई सम्झि दिनेलाई
माया त माया हो...
माया त माया हो...
जन्म है जन्म पुनर जन्म
म फेरी जन्मुला
जन्म है जन्म पुनर जन्म
म पनि जन्मुला
म तिम्रो लागी
म तिम्रो लागी
फेरी जनम लिउला
भुली दिनेलाई सम्झी दिनेलाई
माया त माया हो...
माया त माया हो...
तिम्रो मनमा लुकेको कुरा नभने पनि
भुली दिनेलाई सम्झि दिनेलाई
माया त माया हो...
माया त माया हो...
माया त माया हो...
माया त माया हो...
माया त माया हो...
माया त माया हो...