menu-iconlogo
huatong
huatong
Lirik
Rekaman
Ashma Neetesh Jung Kunwar Lyrics

मेरो empty जिन्दगानी जब

आयौ तिमी full भईदियो

मेरो सिसाउने बानी तिम्ले

गर्दा आज cool भईदियो

मेरो वाईयतत कुरा कानी सुनी

तिम्रो बोली साफ भईदियो

तिमी यति hot छौकी हेर

पानी पनि बाफ भईदियो

मेरो मुख छाड्ने बानी जब

आयौ तिमी clean भईदियो

संगै jugging गरेदेखी हेर

भुडी पनि slim भईदियो

तिमी किन यस्ति राम्री हेर

मन त मेरो pause भईदियो

तिम्रो मिठो मुस्कान नै

मेरो बाच्नुको cause भईदियो

ए आस्मा तिमी नै तिमी छौं सासमा

तिम्ले भन्दा अघी मैले

तिम्लाई मनपराको खासमा

बाचा कसम मॅ, त्यो साथ कहिलै छाड्ने छैन

आउला बादा अर्चन तर एक्लै बाटो मोड्ने छैन

हास्दै र खेल्दै यो जिवन हामी बिताई दिउला

कुरा काट्ने खुट्टा तान्ने

मान्छे हरुको कमी छैन

जे भनेनी के भो र हाम्लाई के को बाल छैन

खुसी मेरो सबै लिनु

आँसु तिम्रो मँ मेटौंला

मेरो dope तान्ने बानी

तिम्ले गर्दा अैले तोप भईदिए

तिमी संगै बुठो हुनु मेरो

one and only Hope भईदियो

तिम्ले बाटो मात्र काट्दा

हेर सबै traffic stop भईदियो

तिम्रो selfie को अघी HD

Movie नै फ्लप भईदियो

ohhh ए आस्मा तिमी नै तिमी छौं सासमा

तिम्ले भन्दा अघी मैले

तिम्लाई मनपराको खासमा

ए आस्मा तिमी नै तिमी छौं सासमा

तिमी मेरो लागी perfect छों नी खासमा

Selengkapnya dari Neetesh Jung Kunwar

Lihat semualogo

Kamu Mungkin Menyukai