menu-iconlogo
huatong
huatong
avatar

Kasari Furkaaune

Oasis thapahuatong
pinkoopinkoohuatong
Lirik
Rekaman
पुगेन कि अलिकति, मागिरहेको झैँ लाग्छ नि

मेरा सबै समय नै तिम्रै लागि (तिम्रै लागि)

भन फेरि (फेरि) नढाँटी (नढाँटी)

केको जिद्मा अडिएको छौ यसरी कि (केको जिद्मा)

दुविधामा परेँ म, रिसाऊँ कि फकाऊँ म फेरि?

म तिमीलाई (म तिमीलाई) अब कसरी (अब कसरी)

म तिमीलाई (तिमीलाई) अब कसरी फुर्काउने होला नि?

पिङटिङ-पुङटुङ गर्दै म गीत सुनाऊँ कि?

तिमीलाई नानाथरी गफ लाउँदै बेवकुफ बन्दिऊँ कि?

आँखामा आँखा मिलाई चलचित्र देखाइदिऊँ कि?

तिमीलाई पिङटिङ-पुङटुङ गर्दै म

तिमीलाई, तिमीलाई

तिमीलाई, whoa

घुमीफिरी कुरा फेरि त्यही दोबाटोमा अड्किन्छ

सहमति न असहमति जताउँदा तिमीले (जताउँदा तिमी)

भन फेरि (फेरि) नढाँटी (नढाँटी)

केको जिद्मा अडिएको छौ यसरी कि

दुविधामा परेँ म, रिसाऊँ कि फकाऊँ म फेरि?

म तिमीलाई (तिमीलाई) अब कसरी (अब कसरी)

म तिमीलाई (तिमीलाई) अब कसरी फुर्काउने होला नि?

पिङटिङ-पुङटुङ गर्दै म गीत सुनाऊँ कि?

तिमीलाई नानाथरी गफ लाउँदै बेवकुफ बन्दिऊँ कि?

आँखामा आँखा मिलाई चलचित्र देखाइदिऊँ कि?

तिमीलाई पिङटिङ-पुङटुङ गर्दै म

तिमीलाई (तिमीलाई, तिमी), तिमीलाई (तिमीलाई)

तिमीलाई (तिमीलाई, तिमी), whoa

तिमीलाई (तिमीलाई), तिमीलाई (तिमीलाई)

तिमीलाई (तिमीलाई), whoa, oh-oh

Saswot (yeah), producer on the beat

Selengkapnya dari Oasis thapa

Lihat semualogo

Kamu Mungkin Menyukai