menu-iconlogo
huatong
huatong
avatar

Jam Bho Maili Ghar Kata Ho Bainiko

Prakash Dutrajhuatong
roxanneboycehuatong
Lirik
Rekaman
चौतारीमा पिपल छायाँ, तिमीलाई दिनी माया मेरो मनैभोरि छ

पिपल छायाँ, तिमीलाई दिनी माया मेरो मनैभोरि छ

लाहुर जाने रेलैमा जाम भो, माइली, सरर

लाहुर जाने रेलैमा जाम भो, माईली, सरर

हे, जाम भो, माईली, सरर

झिसमिसे छ अँधेरी, बिर्सेउ क्याहो पँधेरी

झिसमिसे छ अँधेरी, बिर्सेउ क्याहो पँधेरी

लेकको चरी काँ झर्यो?

घर कता हो बैनीको? लौन! साह्रै मन पर्यो

घर कता हो बैनीको? लौन! साह्रै मन पर्यो

हे, लौन! साह्रै मन पर्यो

अब आउनी कसम! हिउँदैमा सिन्दुर भर्छु सिउँदैमा, पञ्चे बाजा बजाउँदै

आउनी हिउँदैमा, सिन्दुर भर्छु सिउँदैमा, पञ्चे बाजा बजाउँदै

लाहुर जाने रेलैमा जाम भो, माइली, सरर

लाहुर जाने रेलैमा जाम भो, माईली, सरर

हे, जाम भो, माइली, सरर

हामलाई राख मनैमा, डर लाग्ला नि बनैमा

हामलाई राख मनैमा, डर लाग्ला नि बनैमा

लेकको चरी काँ झर्यो?

घर कता हो बैनीको? लौन! साह्रै मन पर्यो

घर कता हो बैनीको? लौन! साह्रै मन पर्यो

हे, लौन! साह्रै मन पर्यो

सम्झनिलाई होला याँ के दिनी? हेर, मुटु धड्किनी तिम्रै नाम लिएर

होला के दिनी? हेर, मुटु धड्किनी तिम्रै नाम लिएर

लाहुर जाने रेलैमा जाम भो, माईली, सरर

लाहुर जाने रेलैमा जाम भो, माईली, सरर

हे, जाम भो, माईली, सरर

निधो गर्देऊ, के गरम? बैशाखैमा बे गरम

निधो गर्देऊ के गरम? बैशाखैमा बे गरम

लेकको चरी काँ झर्यो?

घर कता हो बैनीको? लौन! साह्रै मन पर्यो

घर कता हो बैनीको? लौन! साह्रै मन पर्यो

हे, लौन! साह्रै मन पर्यो

Selengkapnya dari Prakash Dutraj

Lihat semualogo

Kamu Mungkin Menyukai