menu-iconlogo
huatong
huatong
Lirik
Rekaman
शिरैमा सिन्दूर, आहा

गला मा पोते, आहा

धोती र चोली, आहा

घुम्टो र डोली, आहा

हे, शिरैमा सिन्दूर, आहा

गला मा पोते, आहा

धोती र चोली, आहा

घुम्टो र डोली, आहा

छमछम हातैका चुराले

रमझम रपेका कुराले

म बाँधिएकी हुँ या सजिएकी हुँ?

बुझिन मैले, बुझाइ देऊ कसैले

बुझिन मैले, बुझाइ देऊ कसैले

बुझिन मैले, बुझाइ देऊ कसैले

आकाशै बढूँ, पतलै बढूँ

भूतप्रेत बढूँ, हे, वीर मसान बढूँ

हे, डन्किनी बढूँ, हे, पिचासै सबै बढूँ

हे, खोला बढूँ, रुख बढूँ, चासुरै बढूँ

जुन जस्तै रे, फूल जस्तै रे

कञ्चन खोला झरनाको मुला जस्तै रे

के रे?

जुन जस्तै रे, फूल जस्तै रे

हे, कञ्चन खोला झरनाको मुला जस्तै रे

म बोक्सी, म देवी, म darling, म baby

यो थरीथरी नाताले यो सुन्दरताको गाथाले

म बाँधिएकी हुँ या सजिएकी हुँ?

बुझिन मैले, बुझाइ देऊ कसैले

बुझिन मैले, बुझाइ देऊ कसैले

बुझिन मैले, बुझाइ देऊ कसैले

Selengkapnya dari Prakash Saput/Samikshya Adhikari

Lihat semualogo