menu-iconlogo
logo

Oralima

logo
Lirik
पर्खिबसे आउला भनी मेरो उठ्ने पालो

मेरो उठ्ने पालो

कुर्दाकुर्दै जिन्दगी नै भैेगएछ कालो कालो

भैेगएछ कालो

मेरो उठ्ने पालो

वरिपरि अध्यारो छ आँखा खोली हेर्दा

अध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा

वरिपरि अध्यारो छ आँखा खोली हेर्दा

अध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा

आफ्नै छाँया आफैसंग भागी हिड्न थाल्यो

भागी हिड्न थाल्यो

आफ्नै माया आफैलाई बोझ लाग्न थाल्यो थाल्यो

बोझ लाग्न थाल्यो

बोझ लाग्न थाल्यो

तातो हावा बहिदिन्छ मुटु पोल्ने गरि

निराशाको दियो बल्छ दिलै जल्ने गरि

तातो हावा बहिदिन्छ मुटु पोल्ने गरि

निराशाको दियो बल्छ दिलै जल्ने गरि

बर्सौ भयो चलेकै छ मनभित्र यो आधी

मनभित्र यो आधी

बाध्यतामा बाच्नुपर्यो चाहनालाई मारी मारि

चाहनालाई मारी

चाहनालाई मारी

पर्खिबसे आउला भनी मेरो उठ्ने पालो

मेरो उठ्ने पालो

(समाप्त - सुन्दर)

Oralima oleh prem raja mahat - Lirik & Cover