menu-iconlogo
huatong
huatong
Lirik
Rekaman
कु कु कु, कु कु कु

कु कु कु, कु कु कु

यता पनि छैन, उता पनि छैन, लामकाने बाख्राको जोर पाठा

यता पनि छैन, उता पनि छैन, लामकाने बाख्राको जोर पाठा

हुर्केकी छोरीको गोठालो भाका हाम्रा ससुरा कति बाठा

वारी तारे भीर, पारी तारे भिर, बीचैमा खोली दोभान

बेलैमा होस नगरे ढल्केला सानिको जोवन

बेलैमा होस नगरे ढल्केला सानिको जोवन

झिलिक्क झिल्को, चकमक्क झुलो, दर्शन ढुङ्गा रगेडदा

झिलिक्क झिल्को, चकमक्क झुलो, दर्शन ढुङ्गा रगेडदा

कति गाह्रो हुन्छ, थाहा भयो होला, दुई चार दिन नभेट्दा

वारी तारे भीर, पारी तारे भिर, बीचैमा खोली दोभान

पछि पछि लाग्छौ दिन रातै, देखेर मेरो जोवन

पछि पछि लाग्छौ दिन रातै, देखेर मेरो जोवन

कु कु कु, कु कु कु

कु कु कु, कु कु कु

लसुन रोप्यौ, काउली रोप्यौ

खै त छ्यापी रोपेको? खै त छ्यापी रोपेको?

मैले माया बोलाउँदा, किन मुहार छोपेको?

केलाई मुहार छोपेको?

घाँसै खायो, कुडो खायो

खै त गोरु नारेको? खै त गोरु नारेकाे?

मैले माया जाऊँ जाऊँ भन्दा किन तिमले टारेको?

झन् झन् मिति सारेको

वारी तारे भीर, पारी तारे भिर, बीचैमा खोली दोभान

पछि पछि लाग्छौ दिन रातै, देखेर मेरो जोवन

बेलैमा होस नगरे ढल्केला सानिको जोवन

पछि पछि लाग्छौ दिन रातै, देखेर मेरो जोवन

बेलैमा होस नगरे ढल्केला सानिको जोवन

कु कु कु, कु कु कु

कु कु कु, कु कु कु

Selengkapnya dari Rajan Raj Siwakoti/Anju Panta

Lihat semualogo