menu-iconlogo
huatong
huatong
avatar

Aakashai Ma darpan chhaya 2

Rajesh Payal Rai/Melina Raihuatong
stevejjjjjhuatong
Lirik
Rekaman
आकशैमा फुलेकी जुनको

आकशैमा फुलेकी जुनको

पानीमा छाया कति राम्रो

पानीमा छाया कति राम्रो

आखैमा खुलेकी नानी

आखैमा खुलेकी नानी

तिम्रो.. दर्पणमा छाया कति राम्रो

हो हो.. दर्पणमा छाया कति राम्रो

सुन जस्तो सुनखरी फुल्यो है...फुल्यो

चादी जस्तो जाही जुहि झुल्यो है..झुल्यो

ज्यानको तिर्सना पानीले मेटयो

ज्यानको तिर्सना पानीले मेटयो

कसरी मेटु मनको नि खोइ

कसरी मेटु मनको नि खोइ

आखैमा खुलेकी नानी

आखैमा खुलेकी नानी

तिम्रो.. दर्पणमा छाया कति राम्रो

हो हो.. दर्पणमा छाया कति राम्रो

बिनायोले बिरही नि बोल्यो है..बोल्यो

मुर्चुगले मनको कुरा खोल्यो है..खोल्यो

सारंगीको मन छुने भाका

सारंगीको मन छुने भाका

मादलुको खयाली समाल

मादलुको खयाली समाल

आखैमा खुलेकी नानी

आखैमा खुलेकी नानी

तिम्रो.. दर्पणमा छाया कति राम्रो

हो हो.. दर्पणमा छाया कति राम्रो

आकशैमा फुलेकी जुनको

आकशैमा फुलेकी जुनको

पानीमा छाया कति राम्रो

पानीमा छाया कति राम्रो

आखैमा खुलेकी नानी

आखैमा खुलेकी नानी

तिम्रो.. दर्पणमा छाया कति राम्रो

हो हो.. दर्पणमा छाया कति राम्रो

हो हो.. दर्पणमा छाया कति राम्रो

हो हो.. दर्पणमा छाया कति राम्रो

Selengkapnya dari Rajesh Payal Rai/Melina Rai

Lihat semualogo

Kamu Mungkin Menyukai