menu-iconlogo
huatong
huatong
avatar

aasu jharna dinna kahile

Rajesh Payal Raihuatong
ritchiedichuatong
Lirik
Rekaman

आँसु झर्न दिन्न कहिले तिम्रो आखा बाट

जुनी जुनी छुट्ने छैन तिम्रो मेरो साथ

आँसु झर्न दिन्न कहिले तिम्रो आखा बाट

जुनी जुनी छुट्ने छैन तिम्रो मेरो साथ

आफ्नो भन्दा बढी भरोसा मलाइ तिमि माथि छ

तिमि नाइँ नाइँ नाइँ नाइँ नाइँ नभन्नु ल

तिमि नाइँ नाइँ नाइँ नाइँ नाइँ नभन्नु ल

MUSIC

सुख बाड्दा बढ्छ सुख दु:ख बाड्दा आधा

जिन्दगीको मोडहरुमा आउछन धेरै बाधा

हो सुख बाड्दा बढ्छ सुख दु:ख बाड्दा आधा

जिन्दगीको मोडहरुमा आउछन धेरै बाधा

मलाइ केहि चिन्ता छैन न त केहि डर

तिम्रै सासले धड्किन्छ यो मुटु हरेक पल

आफ्नो भन्दा बढी भरोसा मलाइ तिमि माथि छ

तिमि नाइँ नाइँ नाइँ नाइँ नाइँ नभन्नु ल

तिमि नाइँ नाइँ नाइँ नाइँ नाइँ नभन्नु ल

MUSIC

तिमीले नै सिकायौ र मैले बाच्न जाने

जिन्दगीको जिउने आधार सबै तिमि ठाने

हो तिमीले नै सिकायौ र मैले बाच्न जाने

जिन्दगीको जिउने आधार सबै तिमि ठाने

मेरो यो जिउ ज्यान गरे तिम्रै नाउ

हरेक जुनी मात्र तिम्रै तिम्रै हुन पाउ

आफ्नो भन्दा बढी भरोसा मलाइ तिमि माथि छ

तिमि नाइँ नाइँ नाइँ नाइँ नाइँ नभन्नु ल

तिमि नाइँ नाइँ नाइँ नाइँ नाइँ नभन्नु ल

धन्यवाद

Selengkapnya dari Rajesh Payal Rai

Lihat semualogo

Kamu Mungkin Menyukai