menu-iconlogo
huatong
huatong
avatar

Chithi Timilai Lekhu Bhanchuu

Sambhu Raihuatong
danicahuatong
Lirik
Rekaman
Singer:Sambhu Rai

चिट्ठी तिमीलाई लेखु भन्छु,

मनको कुरा मन मै रहयो।...२

सम्झनाले सताई रह्यो,

यो आँखाले हेरी रह्यो।

मनको कुरा मन मै रह्यो।

चिट्ठी तिमीलाई लेखु भन्छु,

मनको कुरा मन मै रहयो।

मनको कथा लेखु भने,

अधुरो नै रहन्छ कि? ...२

यो आँखाले टोलाई रहे, बादल आइ छेकिन्छ कि?

कुन शब्दले लेखु त्यस्तो,

नबिझाउने काँडा जस्तो।

चन्द्रमा झैँ मुस्कान तिम्रो।

चिट्ठी तिमीलाई लेखु भन्छु,

मनको कुरा मन मै रहयो।

फूल टिपी दिउ भने, सिरमा

नलाई ओइलिञ्छ कि? ...२

माया भनि बोलाऊ भने, गाली कतै पाईन्छ कि?

मनमा के छ कुरा तिम्रो,

बोलाऊ भने छैन साइनो।

मनको कुरा मन मै रह्यो।

चिट्ठी तिमीलाई लेखु भन्छु,

मनको कुरा मन मै रहयो।

सम्झनाले सताई रह्यो,

यो आँखाले हेरी रह्यो।

मनको कुरा मन मै रह्यो। ...४

Selengkapnya dari Sambhu Rai

Lihat semualogo