menu-iconlogo
logo

Yo Chaitt Masa

logo
Lirik
यो चैत मास यस्तै हुन्छ, यो मन त्यसै बरालिन्छ, हो

विरक्तिका क्षण भुली कतै हिँडूँ जस्तो लाग्छ, हो

कतै हिँडूँ जस्तो लाग्छ, हो

खै, कहाँ सोधौँ अब यो मन किन उदास हो?

खै, कहाँ सोधौँ अब यो मन किन उदास हो?

मनमा प्यास लाग्ने जानी मौसम कस्तो उराठ भो

यो चैत मास यस्तै हुन्छ

कहिले देख्छु फूल त्यसै मुर्झाउँदै हेर्छ

कहिले देख्छु फूल त्यसै मुर्झाउँदै हेर्छ

मायाप्रीतका उनै कुरा भुल्दै कहिले लत्रिदिन्छ

यो चैत मास यस्तै हुन्छ, यो मन त्यसै बरालिन्छ, हो

विरक्तिका क्षण भुली कतै हिँडूँ जस्तो लाग्छ, हो

कतै हिँडूँ जस्तो लाग्छ, हो

Yo Chaitt Masa oleh Sapana Shree - Lirik & Cover