menu-iconlogo
huatong
huatong
avatar

jindagi le kahile kun / जिन्दगीले कहिले

satya narayan prajapati/Ananda Karkihuatong
⚔️🔵Satya🟢⚔️🎼5S🎤🇳🇵huatong
Lirik
Rekaman
सत्य फेमिलीको अर्को सौगात

स्वर : आनन्द कार्की

संगीत : सत्य नारायण प्रजापती

शब्द : प्रमोद पौडेल

गीती सँग्रह : बेदनाका लहर

-----स्थायी ------

जिन्दगीले कहिले

कुन मोड लिन्छ थाहा छैन

मान्छे हुँ म मान्छे

बिसवास कस्तोहुन्छ थाहा छैन

जिन्दगीले कहिले

कुन मोड लिन्छ थाहा छैन

सत्य फेमिलीको अर्को सौगात

स्वर : आनन्द कार्की

संगीत : सत्य नारायण प्रजापती

शब्द : प्रमोद पौडेल

गीती सँग्रह : बेदनाका लहर

-----अन्तरा--------

जे होस जस्तो होस

अध्यारो अज्यालो होस

जे होस जस्तो होस

अध्यारो अज्यालो होस

बाचनु छ मैले

मनहोस या नहोस

बस्नुछ मैले

बास होस या नहोस

जिन्दगीले कहिले

कुन मोड लिन्छ थाहा छैन

सत्य फेमिलीको अर्को सौगात

स्वर : आनन्द कार्की

संगीत : सत्य नारायण प्रजापती

शब्द : प्रमोद पौडेल

गीती सँग्रह : बेदनाका लहर

-----अन्तरा--------

भुमरिमा परे को

बहना बिनको यो जिन्दगी

आफनै छायाले

आँफै झस्किएको

यो जिन्दही

अदिने कहा हो

ठेगान छैन

पुग्दै छु कहाँ

थाहा छैन

जिन्दगीले कहिले

कुन मोड लिन्छ थाहा छैन

जिन्दगीले कहिले

कुन मोमोडद लिन्छ थाहा छैन

मान्छे हुँ म मान्छे

बिसवास कस्तोहुन्छ थाहा छैन

जिन्दगीले कहिले

कुन मोमोडद लिन्छ थाहा छैन

थाहा छैन ३

Selengkapnya dari satya narayan prajapati/Ananda Karki

Lihat semualogo

Kamu Mungkin Menyukai